मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन

पथरी, १५ असोज । विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गर्नुभएको हो । उहाँले वार्षिकरुपमा रु एक हजार ९२ जनासँग एक लिँदै आउनुभएको…

वार्ताको वातावरण बनाए आन्दोलन रोकिन्छ : गुप्ता

राजविराज, असोज १५ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले सरकार उदार भए आन्दोलनरत मधेसी दलहरुसँगको वार्ता सार्थक हुने बताएका छन् । मधेसी पत्रकार समाज सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा संयोजक गुप्ताले सरकारले…

एनआरएन अमेरिकाद्वारा सहकार्यको प्रस्ताव

न्युयोर्क, १४ असोज । अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले मातृभूमिको विकासका निम्ति सहकार्यको प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग गैरआवासीय…

धर्ना

वीरगन्जको इनर्वास्थित मितेरीपुलमा धर्ना बसेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका सहभागीहरु ।

सरकार र मोर्चाबीचको वार्तामा प्रगति

काठमाडौं, १४ असोज । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि…

संसद् अधिवेशन भोलिदेखि

काठमाडौं, १४ असोज । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता…

नाकाबन्दीमा एनआरएनको विजुली

काठमाडौं, १४ असोज ।  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ । गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा…

माथिको आदेशमा नाकाबन्दी जारी

काठमाडौं, १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव बिहीबार पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको बेलहिया नाकामा रोकिएका मालबाहक गाडीहरु मध्ये १ सय ५० वटा गाडीहरु बुधबार राती ८ बजेसम्म नेपाल प्रवेश भएपनि अन्य गाडीहरु भने छोडिएको…

सीमासम्म ढुवानीमा अवरोध नगरेको भारतीय विदेशमन्त्रीको दाबी

न्युयोर्क, १४ असोज । भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत कहिले पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आउनुभएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर…