महामन्त्री गुरुङको शव ल्याउन कूटनीतिक पहल सुरु

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको पार्थिव शरीरलाई संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था मिलाउने भएको छ । पार्टीका उपाध्यक्ष…

अतिरिक्त महानिरिक्षक शर्मा

प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्मा काठमाडौं स्थित ट्रमा सेन्टरमा स्वास्थ्य उपचार गराईरहेका मधेशमा आन्दोलनका घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुहुँदै ।

पेट्रोलका बोतल

कपिलवस्तुको जहदिमा रहेको एक होटलमा रुखमा झुन्ड्याएर बिक्री गर्न राखिएको पेट्रोलका बोतलहरु किन्दै ग्राहक । सीमापारिबाट ल्याउने पेट्रोल प्रतिलिटर १५० देखि २०० रुपैयाँले बिक्री गर्नेगर्छन् ।

तेल अभाव उस्तै

काठमाडौं, १९ असोज  । भारतीय ‘नाकाबन्दी’का कारण मंगलबार पनि इन्धनका ट्यांकर नगन्य मात्रामा मात्र भित्रिए । भारतले रक्सौलबाहेक अन्य नाका सामान्य सुचारु गरेको जनाएएपनि इन्धनका ट्यांकर भने अझै सहज किसिमले छाडिएको छैन । यसले गर्दा राजधानीलगायत…

मधेसी मोर्चाले एमाले बैठक बिथोले

सिरहा, १९ असोज । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले आज दिउँसो सिरहामा नेकपा (एमाले)को क्षेत्रीय बैठक बिथोलेका छन् । सिरहाको विष्णुुपुुरकट्टी–८ स्थित गडमेमा बसेको नेकपा (एमाले) क्षेत्र…

काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री…

अधिकांश सीमा नाका ठप्प

काठमाडौं, १९ असोज । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलबार पनि मुलुकका मुख्य भन्सार नाकाहरु प्रभावित भएका छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिरहेको भए पनि मुख्य नाका भने अझै ठप्प छन् । नाकाबन्दीको १२ दिन पुग्दासमेत…

ओलीलाई प्रधानमन्त्री बनाउन १८ दल सहमत

काठमाडौं, १९ असोज । १८ दलले तीन दललाई भद्र सहमति अनुसार अगाडि बढ्न सुझाव दिएका छन् । हिजो प्रधानमन्त्री सुशील कोइरालाले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागी दलले तीन दलबीच भएको भनिएको ‘भद्र सहमति’अनुसार एमाले अध्यक्ष केपी ओलीलाई…

तीन दल र मधेसी मोर्चाबीचको बार्ता निष्कर्षविहीन

काठमाडौं, १९ असोज । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच मंगलबार(आज) भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको वार्तामा प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले प्रदेश सिमांकनका विषयमा स्पष्ट धारणा नल्याएको…

पुर्ननिर्माण र पुर्नस्थापनाको टड्कारो खाँचो छ, अर्जुन श्रेष्ठ

चारदिशा,  बेल्जियम गैर आबासिय नेपाली संघको आसन्न महाधिबेशनमा बेल्जियम निबासी एन आर एनए का बर्तमान युरोप सम्योजक अर्जुन कुमार श्रेष्ठले सचिब पदमा उम्मेदवारी दिएका छन । बेल्जियमबाट दुई पटक आई सिसीमा  प्रतिनिधित्व गरिसकेका श्रेष्ठ गत…