उपप्रधानमन्त्री थापा दिल्लीमा राजनीतिक भेटवार्ता गर्दै
काठमाडौं, १ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीको मारमा परेको नेपालको समस्याको समाधान खोज्न भारत गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज (आइतबार) भारतीय पक्षसँग भेटवार्ता गर्दैछन् । नयाँदिल्लीमा मन्त्री थापाले उनकी समकक्षी…
फोरम लोकतान्त्रिकका महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग
काठमाडौं, १ कार्तिक । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आज पार्टी परित्याग गरेका छन् ।
सदरमुकाम राजविराजस्थित…
तीन भारतीय लुटेरा पक्राउ
काठमाडौं, ३० असोज । चार लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियुक्तहरुलाई प्रक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । गत साउन २२ गते दिउँसो काठमाडौंको…
ज्यान मारेर फरार महिला १३ वर्षपछि पक्राउ
खोटाङ, ३० असोज । ज्यान मारेर फरार खोटाङकी एक महिला १३ वर्षपछि पक्राउ परेकी छन् । विसं २०५९ असोज २ गते उदयपुरको आँपटार–९ का नवराज रायमाझीको हत्या गरेर फरार राजापानी– ७ की ३० वर्षीया परिमाया राई पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय…
इन्धन काठमाडौं भित्रिन सकेन
काठमाडौं, ३० असोज । सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको…
भारतीय लगानीको विकल्प खोज्न माग
म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् । लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि…
मन्त्री बन्न एमाओवादीभित्र तछाँडमछाँड
काठमाडौं, ३० असोज । मन्त्री छान्न एमाओवादीको बैठक तीन दिनदेखि लगातार बसे पनि शुक्रबार बेलुकासम्म पार्टीले निर्णय लिन सकेको छैन । मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएपछि सिफारिस गर्न सकस भएको छ। 'मन्त्री बन्नका लागि पार्टीभित्र…
ओनसरी घर्ती पहिलो महिला सभामुख
काठमाडौं, २९ असोज । एकीकृत माओवादीकी सांसद ओनसरी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । व्यवस्थापिका–संसदमा शुक्रबार नयाँ सभामुखका लागि ओनसरी र नेमकिपाकी सांसद अनुराधा थापामगरले उम्मेदवारी दिए पनि उम्मेदवारहरुबारे समर्थन जनाउनेक्रम…
अत्यावश्यक सामग्रीको आपूर्ति गर : राष्ट्रसंघ
काठमाडौं, २९ असोज । संयुक्त राष्ट्रसंघले नेपालका भूकम्प प्रभावित स्थानका बासिन्दाका लागि ठन्डी सुरु हुनुअगावै विशेष मानवीय प्रबन्ध मिलाउन सरोकारवाला सबैमा आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आसन्न शिशिरयामअगावै भूकम्प…
एनआरएनएको सातौं विश्व सम्मेलन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सातौं अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवलगायत सहभागीहरु सामूहिकरुपमा ।