राष्ट्रपतिलाई भारत, चीन र अमेरिकाबाट बधाइ

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपतिलाई विभिन्न मुलुकबाट बधाइ तथा सुभकामना आउने क्रम जारी छ। भारत, चीन र अमेरिकालगायतका मुलुकले बधाइ दिइसकेका छन्। राष्ट्रपतिमा निर्वाचित हुनसाथ पहिलोपटक चीनले बधाइ दिएको थियो। नेपालस्थित चिनिया…

सार्थक वार्ता गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं, १२ कार्तिक । उच्चस्तरीय राजनीतिक समन्वय समितिले तराई मधेसमा आन्दोलनरत समूह र दलसँग सार्थक वार्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको…

सरकारलाई कांग्रेसले सहयोग गर्ने

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आफ्नो पार्टीले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार गरिएको दिवाभोज एवम् धन्यवाद आदान–प्रदान…

नेपालका बारेमा चीनले भारतसँग वार्ता गर्ने

काठमाडौं, १२ कार्तिक । चीनले भारतद्वारा नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीका बारेमा भारतसँग छलफल गर्ने भएको छ । नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेबारेमा सम्झौता गरेको चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता…

चीनबाट तेल आउँदै

धुन्चे (रसुवा), ११ कात्तिक । नेपाललाई चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ चीनको केन्द्रीय भण्डारबाट केरुङ आउनेक्रम अगाडि बढेको छ । पेट्रोलियम पदार्थ चिनियाँ राजमार्गबाट केरुङ आउँदै गरेको र केरुङ आइपुग्नासाथ रसुवामा खबर पठाइने चिनियाँ…

को हुन् नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी

नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण…

राष्ट्रपतिका लागि आज निर्वाचन

काठमाडौं, ११ कात्तिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । व्यवस्थापिका–संसद भवनको लोत्से हलमा सांसदहरुले राष्ट्रपतिका लागि मतदान गरिरहेका छन् । राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्या…

मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक

काठमाडौं, ११ कात्तिक । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरेका छन् । राप्रपा नेपालको अध्यक्षसमेत रहेका…

बढी भाडा लिने सवारीसाधनलाई कारबाही

वालिङ, ११ कात्तिक । चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको छ । “सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले सिद्धार्थ राजमार्गका…

संवैधानिक कानुनी इतिहासका ‘धु्रवतारा’

नेपालको संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । वरिष्ठ अधिवक्ता शर्मालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, माधवकुमार नेपाल, शेरबहारदुर देउवा,…