काँग्रेस महाधिवेशनका लागि समिति गठनको प्रस्ताव

काठमाडौं, १५ कार्तिक । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन…

सरकार मोर्चासँग लचकताका साथ प्रस्तुत हुने

काठमाडौं, १५ कार्तिक । उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ । नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि…

मधेसी मोर्चाको बैठक जनकपुरमा

काठमाडौं, १५ कार्तिक । आन्दोलनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आइतबार पनि जनकपुरमा जारी छ । शनिबार साँझबाट जनकपुरको शिवचोकस्थित होटल सिटी स्टारमा सुरु भएको बैठकमा सरकारसँग भएको वार्ता र जारी…

निर्बाध रुपमा तेल आउँछ: राजदूत

धुन्चे, १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताउनुभएको । चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आउनुभएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी…

अवैध मुद्रासहित भारतीय पक्राउ

कावासोती, १५ कात्तिक । बाह्र देशका ‘अवैध मुद्रा’सहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरले एक भारतीयलाई पक्राउ गरेको छ । सीमा सुरक्षा कार्यालय बेलासपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले…

अभिवादन गर्दै

नवनिर्वाचीत उपराष्ट्रपति नन्दबहादुर पुन अभिवादन गर्दै साथमा एमाओवादीका अध्यक्ष प्रचण्ड ।

पैदल यात्रा

वीरगन्जको मितेरीपुलबाट झोला बोकी पैदल भारत तर्फ जाँदै महिलाहरु । बिहारमा जारी विधान सभा निर्वाचन अन्तरगत चौथो चरणको मतदानमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिने उद्देश्यले भारतीय पक्षले ४८ घण्टाकालागि नाका सिल गरेपछि कुनैपनि सवारीका…

चार ट्यांकर केरुङ प्रवेश

धुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ…

एमालेलाई अब सातवटा मन्त्रालय

काठमाडौँ, १४ कात्तिक । सरकारले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय, भौगोलिक सन्तुलन मिलाएर एमाले र अन्य दल समेटी मन्त्रिमण्डिल विस्तार गर्ने एमाले केन्द्रीय कार्यालय…