काँग्रेसले मध्यस्थताको भूमिका खेल्ने

काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीले अहिलेको गतिरोध तोड्न मध्यस्थकर्ताको भूमिका खेल्ने बताउनुभएको छ । रिपार्टर्स क्लबले आज बिहान गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले सहमति, सहकार्यबाट…

नाकाबन्दीप्रति राष्ट्र सङ्घको चासो

काठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताउनुभएको छ । बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव…

आज लक्ष्मी पूजा

काठमाडौं, कार्तिक २५ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका…

मधेसका माग सम्बोधन गर्न राप्रपाको माग

काठमाडौं, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गरेरै भए पनि मधेसका जायज माग सम्बोधन गर्न माग गरेको छ । सो पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एक विज्ञप्ति प्रकाशित गरी मधेस आन्दोलनकै प्रभावले मुलुकको आपूर्ति व्यवस्था…

उद्घाटन -उपराष्ट्रपति

का.म.न.पा तथा जलेश्वर स्वच्छन्द विकोई प्रा.लि वीच भएको सार्वजनीक निजि साझेदारी अवधारणा अन्तर्गत पुरानो वसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावरको कार्यक्रमको पानसमा वत्तिवालेर उद्घाटन गर्नु हुदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

अभिवादन गर्नुहुदै

महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसरमा मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज यहा आयोजित बृदह कविता वाचन कार्यक्रममा देवकोटाको तस्विरमा माल्र्यापण गरी अभिवादन गर्नुहुदै वरिष्ट साहित्यकार तुलसी दिवस ।

‘म्यूजिकल नाइट

नेपाल सम्वत् ११३६ तथा शुभ दीपवालीका अवसरमा मध्यपुर क्रेटर्सद्वारा मध्यपुर थिमि, चपाचोमा आयोजित ‘म्यूजिकल नाइट–२०७२’ मा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कुटुम्बका टोली ।

जिप दुर्घटना, बेपत्ता खोज्न प्रहरी परिचालन

भीमदत्तनगर, २५ कात्तिक । दार्चुलामा भएको जिप दुर्घटनामा बेपत्ता रहेका चारजनाको खोजीकार्यमा व्यापक प्रहरी परिचालन गरिएको छ । मङ्गलबार दार्चुलाको धापबाट सदरमुकाम खलङ्गा आउँदै गरेको म१ज १४० नंको जिप अपिनगरपालिका–१५ छट्टेबगड भन्ने ठाउँबाट…

पत्रकार शक्ति लम्सालको निधन

काठमाडौं, २५ कार्तिक । वरिष्ठ पत्रकार शक्ति लम्सालको निधन भएको छ । ७९ वर्षका लम्सालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति निधन भएको हो । गत विहीबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएका लम्साल लामो…

नौजना जुवाडे पक्राउ

जनकपुरधाम, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति जनकपुरमा जुवा खेलाउने घरमा छापामारी करिब रु साढे पाँच लाखसहित जुवा खेल्ने नौजनालाई पक्राउ गरेको छ । पक्राउ परेका नौजनाबाट प्रहरीले रु पाँच लाख ४६ हजार ७०० बरामद गरेको हो । जिल्ला…