बेल्जियम बस्ने नेपालीको सहयोग

म्याग्दी, ३० कात्तिक । करेन्ट लागेर घाइते भई उपचाररत यहाँका एक युवाको उपचारार्थ बेल्जियममा रहेका म्याग्दीको राखुवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले–७ कलेजबाङका करेन्ट लागेर घाइते भएका विपन्न परिवारका गोविन्द बस्यालको उपचारका लागि…

छानबिनका लागि फ्रान्सको टोली बेल्जियम पुग्यो

पेरिस, ३० कार्तिक । पेरिस आक्रमणको ब्रसेल्ससँगको लिंक सम्बन्धमा छानबिनका लागि फ्रान्स तथा बेल्जियमको संयुक्त टोली बनाइएको बेल्जियम अधिकारीले बताएका छन् । फोनमा ब्रसेल्सस्थित एपी संवाददातासँगको कुराकानीमा उनले भने, छानबिनका लागि फ्रान्सेली…

दल र मोर्चाबीचको वार्ता निष्कर्षविहिन

काठमाडौं, २९ कार्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ । बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर…

वार्ताबाट समस्याको समाधान गर्न सरकार तयार

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको…

काँग्रेसको १३औँ महाधिवेशनको तयारी सुरु

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि गठन भएका १३ वटा समितिले काम सुरु गरेका छन् । समितिका संयोजकहरुको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा यस्तो जानकारी गराइएको हो । महाधिवेशन तयारीका लागि…

विचार गोष्ठी

नेपाल महिला सङ्घद्वारा आयोजित ‘समसामयिक नेपालको जटिल अवस्थामा नयाँ संविधानको कार्यान्वयन र नेपाल महिला सङ्घको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

दाहालको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौँ, २९ कात्तिक । सरकारमा सहभागी दलका तर्फबाट आन्दोलनरत तराई–मधेसकेन्द्रित राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले…

युरोपमा बढ्दो आप्रवासी समस्या

वार्सा, २९ कात्तिक । विश्वमा जारी हिंसा र आन्तरिक राजनीतिक विद्रोहका कारण पछिल्ला वर्षहरुमा युरोपेली देशहरुमा आप्रवासी समस्या बढ्दै गएको पाइएको छ । यससम्बन्धी युरोपेली देशहरुले विभिन्न नीतिहरु सार्वजनिक पनि गरिरहेका छन् । तर पनि हिंसाको…

सरकारले बेचेको दाउरा लैजाँदै

नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।

सरकारले बेचेको दाउरा

नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।