बजेट २९ गते सार्वजनिक

काठमाडौं, २६ आषाढ । सरकारले आषाढ २९ गते आर्थिक वर्ष २०७२-७३ को बजेट सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका सचिव सुमन शर्माले २९ गते अर्थमन्त्री डा. रामशरण महतले संसदमा आर्थिक वर्ष २०७२/७३ को बजेट पेश गर्ने जानकारी दिएका हुन् । आगामी बजेट…

साउन मै संविधान

क्रान्तिकारी पत्रकार संघ पर्साले शनिबार वीरगन्जमा आयोजत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत । उहाँले साउन महिनाभित्रै संविधान जारी हुने बताउनु भएको छ ।

पर्यटकलाई सास्ती

मुस्ताङको भम्रण गरि बेनी–जोमसोम सडक हुँदै पैदलयात्रामार्फत फर्कदै पर्यटकहरु । सडकले पदमार्ग विस्थापित बनेपछि पैदल यात्रा गर्ने पर्यटकहरु हिलो र धुलोको समस्याले हैरानी परेका छन् ।

डीभीधारी कर्माचारीको जागीर संकटमा

काठमाडौं, २६ असार । डीभीधारी निजामती कर्मचारीले सरकारी जागिर खान नपाउने गरी निजमती सेवा ऐन संशोधन विधेयक हिजो शुक्रबार संसद्बाट पारित भएको छ। ऐनमा व्यवस्था नभएका कारण डीभी र पीआर पाएका निजामती कर्मचारीलाई सरकारले कारबाही गर्न सकेको थिएन ।…

एमालेले आफ्ना मन्त्रीहरुको मूल्यांकन गर्ने

काठमाडौं, २६ आषाढ । संविधान निर्माण प्रक्रिया, बजेट निर्माणमा भूमिकालगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दल नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी मूख्यालय बल्खुमा बस्ने बैठकमा सरकारको समीक्षा, मन्त्रीहरुको मूल्याङ्कनजस्ता…

मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । एकीकृत नेकपा (माओवादी)का अमनलाल मोदीले बैठकको सुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी…

पानीको हाहाकार

बर्दिवास, २६ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस…

अपाङ्गता बालबालिकालाई एघार लाख छात्रवृत्ति वितरण

इलाम, २६ असार । जिल्ला शिक्षा कार्यालय इलामले अपाङ्गता भएका विद्यार्थीलाई झन्डै रु ११ लाख छात्रवृत्ति वितरण गरेको छ । बरबोटेस्थित अमर उच्च माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, बालमन्दिर इलाममा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा,…

एनआरएनए ईटालीको अध्यक्षमा उर्मिला थोकरको उमेदवारी घोषणा

चारदिशा सम्वाददाता । एनआरएनए ईटालीको महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाको अध्यक्ष लगायतका महत्वपूर्ण पदहरुमा उमेद्वारी घोषणा हुन थालेको छ।  वर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठले समझदारी नभए पुन अध्यक्षमा उमेदवारी दिन सकिने धारणा व्यक्त…

साधारणसभा

नेपाल पश्मिना उद्योग सङ्घको १४औं वार्षिक साधारणसभामा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासहित अन्य सहभागीहरु ।