राप्रपा नेपाल समानान्तरले संघर्ष गर्ने

काठमाडौं, २८ असार । राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले संविधानको प्रस्तावित मस्यौदामा बहुमत नेपाली जनताको भावना विपरीत धर्म परिवर्तनलाई छुट दिइएको, जनतामा राय लिन अपर्याप्त र अव्यवहारिक समय तोकेको भन्दै उपत्यका केन्द्रीत विरोध…

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, २७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक वर्ष २०७२÷७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक…

पोखरामा जमिन भ्वाङ पर्न थाल्यो

पोखरा, २७ आषाढ । बीस महिना अगाडी भ्वाङ परेर हैरान बनाएको पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मलामा फेरि ठूला–ठूला भ्वाङ पर्न थालेपछि स्थानीवासी त्रसित बन्न थालेका छन् । केही समय भ्वाङ पर्न रोकिएपनि वर्षा सुरु भएसँगै भ्वाङ पर्न थालेपछि…

खाली छ संविधानसभा

संविधानसभाको आईतबारको बैठकमा सहभागी सभासद्हरु । संविधानसभाको बैठक चलिरहँदा सभासदहरुको उपस्थिति न्यून देखिन्थ्यो ।

नेफ्टा अवार्ड कतारमा

नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा अवार्ड–२०७२ कतारमा हुने भएको सङ्घका अध्यक्ष मनोज केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै ।

एमाओवादी नेताहरुबीच जुहारी

काठमाडौँ, २७ असार । एमाओवादी वरिष्ठ नेताहरुबीच जुहारी नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच सार्वजनिक स्थलमै जुहारी चलेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले आज आयोजना…

बूढीगण्डकीका लागि २९ अर्ब माग

काठमाडौँ, २७ असार । ऊर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले तत्काल रु २९ अर्ब निकासा दिनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले…

संसदमा प्रधानमन्त्रीको जवाफ

काठमाडौं, आषाढ २७ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि व्यवस्थापिका–संसदमा जारी छलफल आज सकिने भएको छ । नीति तथा कार्यक्रममाथि सभासदहरुले आफ्नो धारणा राख्ने क्रम सकेर आजै प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमा सभासदहरुले उठाएका…

एमाले कार्यालय साउन ७ गते सर्ने

काठमाडौँ, २७ असार । नेकपा (एमाले) ले आगामी साउन ७ गते पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ । पार्टीले भूकम्पका कारण हाल बस्दै आएको मदननगर बल्खुको कार्यालय जोखिममा परेपछि…