अस्ताए युवाका प्रेरणा ‘मिसाइल म्यान’
हालै निधन भएका भारतका पूर्व राष्ट्रपति एपिजे अब्दूल कलामले गतवर्ष आफ्ना विद्यार्थीहरू माझ एउटा प्रश्न गर्नुभयो– तिमीहरू मलाई कुन रुपमा चिन्न चाहान्छौँ ? विद्यार्थीको उत्तर एकपछि अर्को गर्दै आयो– भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक,…
राजनीतिमा ब्राह्मणवाद हावी : अमरेशकुमार
काठमाडौं, १६ साउन । संविधानको प्रारम्भिक मस्यौदाले मधेसी समुदायको हक–हीतलाइ समेट्न नसकेको बुद्धिजीवीहरुले बताएका छन् । राष्ट्रिय वैश्य युवा महासंघद्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मधेसी समुदायका राजनीतिज्ञ तथा बुद्धिजीवीहरुले नयाँ…
विवादित विषयमा भोलि आइतबार सहमति जुटाइने
काठमाडौँ, १६ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ । समितिको आजको बैठकले विवादित विषयमा प्रमुख चार दलका…
नगरकोट पदयात्रा
नगरकोटको पर्यटन प्रवद्र्धन र सुरक्षित छ भन्ने सन्देश प्रदान गर्न नाल्दुम पर्यटन विकास समितिले आज धुलिखेल र नालाबाट नगरकोट पदयात्रामा सहभागी स्वदेशी तथा विदेशी पर्यटकहरु ।
झिलिमिली बारपाक
भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँको दृश्य । जस्तापाता र त्रिपालले छाएको अस्थायी टहराले गर्दा गाउँ नै झिलिमिली देखिएको छ ।
कांग्रेसको महाधिवेशन फेरि स-यो
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको महाधिवेशन तेस्रो पटक सरेको छ । यसपटक क्षेत्र र जिल्लाको अधिवेशन मिति सरेको हो । शनिबार बिहान सम्पन्न केन्द्रीय समितिको आकस्मिक बैठकले जिल्ला र क्षेत्रको अधिवेशन मिति सारेको हो । प्रधानमन्त्री निवास…
मस्यौदाका मूलभूत विषय नचलाइने
काठमाडौं, १६ साउन । नयाँ संविधानको मस्यौदामाथि लाखौं जनताले सुझाव दिए पनि दलहरू मूलभूत विषय नचलाई सहायक विषयमा मात्र जनताका सुझावलाई समेट्ने तयारीमा जुटेका छन् । संवाद समितिअन्तर्गतको विशेष समिति र त्यसअन्तर्गतको कार्यदलले जनताका सुझावको…
शनिबार विहान भूकम्पको धक्का महशुस
काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार बेलुका ८ बजेर…
गाई काट्नेविरुद्ध सुदूरपश्चिम बन्द
कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्र्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला…
अर्बौ ठग्ने दाजुभाइ पक्राउ
काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई…