कूटनीतिक सेवाका अधिकृत

राष्ट्रपति डा. रामवरण यादवका साथ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका नयाँ अधिकृत र प्रतिष्ठानका पदाधिकारीहरू । प्रतिष्ठानले कूटनीतिक सेवाका नयाँ अधिकृतलाई तालिम दिँदै आएको छ ।

गृहमन्त्रीले संसदलाई गलत जवाफ दिए

काठमाडौं, २० साउन । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले दलित अधिकारका लागि प्रदर्शनमा उत्रिएकाहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले बल प्रयोग गर्नुपरेको तर्क गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा जवाफ दिँदै उनले प्रदर्शनकारीहरु…

एक वर्षमा ४१ जना महिला, बालबालिकाद्वारा आत्महत्या

इलाम, २० साउन । एक वर्षमा इलाममा ४१ जना महिला तथा बालबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३३ जनाले झुन्डिएर र आठ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । झुन्डिएर आत्महत्या गर्नेमा ३१ जना…

सोमलाल सुवेदी मुख्य सचिव

काठमाडौं, २० साउन । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा…

नेपाली काँग्रेसद्वारा प्रधानप्रति समवेदना

काठमाडौँ, २० साउन । नेपाली काँग्रेसले पूर्वसांसद तथा पार्टीका नेता सूर्यप्रसाद प्रधानको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । मुख्यसचिव ऋषिकेश…

काँग्रेस नेता पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन

बुटवल, २० साउन । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ । बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा आज बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस हुनुभएका प्रधानलाई तत्कालै अस्पताल…

सहमति जुटाउन नेताहरुको कसरत जारी

काठमाडौं, साउन २० । श्रावण मसान्तभित्रै संविधान जारी गर्ने कसरतमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बुधबार पनि छलफलमा व्यस्त भएका छन् । बुधबार साँझसम्म विवादित विषयमा सहमति जुटाउने भन्दै नेताहरु अन्तिम कसरतमा लागेका हुन् । प्रमुख…

बैठकको निर्णय

सिंहदरबारमा विशेष समितिको बैठकपछि मंगलबार पत्रकारहरुलाई जानकारी दिनुहुँदै प्रधानमन्त्री सुशील कोइराला ।

एमाओवादीद्वारा आज पनि संसद् बहिष्कार

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा(माओवादी)ले आज दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । सभामुख सुवास नेम्वाङले ‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै सो दलका प्रभु…

बजेटमा एमालेले किचलो झिक्यो

काठमाडौं, १९ साउन । नेकपा(एमाले)ले संयुक्त सरकारको मान्यता विपरीत नेपाली काँग्रेसले चालु आवको बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित…