एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित
काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी…
खेलमा मिलेमतो गरेकै हौं : अभियुक्तहरू
काठमाडौँ, २८ असोज । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार…
एन आर एनए मा पुन शेस घले
चारदिशा, काठमान्डौ
गैर आबासिय नेपाली संघको आज सम्पन निर्वाचनमा शेस घले दोश्रो कार्यकालका लागि पुन निर्बाचित भएका छन । उनले प्रतिद्वन्दी टिबि कार्की को भन्दा करिब ६०० बढी मत प्राप्त गरेका छ । जमा खसेको 1110 मतमा घलेले 867 र कार्की 276 मत…
महरालाई उपप्रधान र गृहमन्त्रालय, घर्ती सभामुख
काठमाडौँ, २८ असोज । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय…
गैरआवासीय नेपालीको नयाँ नेतृत्वका लागि मतदान
काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ । नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ ।…
एन आर एनको मतदान सुरु
चारदिशा काठमान्डौ
गैर आबासीय नेपाली संघको चालु महाधिबेश्नमा जारी निर्वाचनमा मतदान सुरु भएको छ । इलेक्ट्रोनिक मेशिनको माध्यमबाट गरिने मतदानमा अध्यक्ष पदका उम्मेदवार एबम बर्तमान अध्यक्ष शेस घलेले पहिलो भोट गर्दै मतदानको सुरुवात गरे । चार…
आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह
काठमाडौँ, २८ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गर्नुभएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)को ३७ औँ वार्षिक साधारण सभा तथा…
आन्दोलनरत दलसँग वार्ता गर्न सरकारलाई आग्रह
काठमाडौं, २८ असोज । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले…
उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन
काठमाडौं, २८ असोज । सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठकले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाओवादीका अध्यक्ष…
राजधानीमा इन्धनसँगै औषधिको अभाव
काठमाडौं, २८ असोज । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाहेक अन्यत्र खुकुलो पार्दै लगेको छ । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका भने अझै ठप्प रहेको छ । वीरगन्ज नाका ठप्प…