एकता प्रक्रियामा सहभागी नहुने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा…

नेविसङ्घ प्रतिनिधिको विवाद टुङ्गिँदै

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको विवादित ११ जिल्लाका महाधिवेशन प्रतिनिधिको आज रातिसम्म टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिले आज रातिसम्म विवादित सबै प्रतिनिधि…

सभापति देउवाद्वारा नेविसङ्घको महाधिवेशन उद्घाटन

काठमाडौँ । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आज यहाँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था…

उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता…

विधेयकमाथि गहन छलफल गर्नुपर्नेमा जोड

काठमाडौँ । संसद्मा मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका विधेयकमाथि गहन छलफल गर्नुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल महिला सङ्घअन्तर्गत कानुन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले दिनानुदिन प्रयोग हुने कानुनका रुपमा मुलुकी ऐन…

राजनीतिक पृष्ठभूमिका राजदूतको सिफारिस फिर्ता

काठमाडौं । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ…

नेविसङ्घमा उमेरको हद ३२ वर्ष

काठमाडौं । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि…

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमद्वारा प्रम दाहाललाई बधाइ

ब्रसेल्स । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले बधाइ दिएको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष…