Browsing Tag

main news

महिलालाई ३३ होइन ५० प्रतिशत आरक्षण दिनुपर्छ : संसदिय समिती

काठमाडौं - संघीय निजामति सेवाको पदपुर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरुबीच दुई थरि धारणा आएका छन् । केही सदस्यहरुले संविधानको मर्म र भावना अनुसार सतप्रतिशत समावेशी समानुपातिक व्यवस्थाका आधारमा पदपुर्ति गरिनुपर्ने धारणा राखेका छन् भने

राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दै

सुरक्षा अवस्थाबारे छलफल गरिने काठमाडौं - आज दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ । विप्लव समूहका गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने नीति तथा समग्र राष्ट्रिय सुरक्षा अवस्थाबारे बारे छलफल गर्न सिंहदरबारस्थित परिषद्को

आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्नू : प्रधानमन्त्री

महावाणिज्यदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले

जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला

पोखरा - पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लागेको छ । पाँचौं नगरसभामा प्रस्तुत वार्षिक बजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने भन्दै कांग्रेसनिकट जनप्रतिनिधिले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । बुधबार

गैंडाको खागसहित ३ जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खागसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १ थान गैंडाको खाग र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु

काठमाण्डौ - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० पोखेडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप पोखेडाडाँमा दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको

सरकार फेरबदल थाहा छैन तर सरकारको कामको समीक्षा गर्नुपर्छः नेता रावल

धनगढी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले

माडगास्करको रङ्गशालामा किचिएर १५ जनाको मृत्यु

बिबिसी - माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एक विशेष कार्यक्रममा किचिएर कम्तिमा १५ जना मानिसको ज्यान गएको बीबीसीले जनाएको छ । सो दुखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित

भारतले खोल्यो धौलीगङ्गा बाँध

नेपालको ४ जिल्लामा बाढीको जोखिम भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त

पृथ्वी राजमार्ग अवरुद्ध

उपत्यका भित्रिने र बाहिरिने पश्चिमी नाका ठप्प धादिङ - पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । राजमार्ग माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक