Browsing Tag

main news

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका सांसद नै बजेटविरुद्ध

हस्ताक्षर बुझाए मुख्यमन्त्रीलाई धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्यहरुले हस्ताक्षर संकलन गरि मुख्यमन्त्रीलाई बुझाएका छन् ।

नेपाल पक्ष राष्ट्र नहुँदैमा हेगमा मुद्दा दर्ता नहुने भन्ने कुरा भ्रम मात्र : अधिबक्ता ओम प्रकाश…

काठमाण्डौं - नेपालले रोम बिधान अनुमोदन नगरेको र अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्ष राष्ट्र नहुँदैमा हेगमा मुद्दा दर्ता नहुने कुरा भ्रम मात्रै भएको टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदले नै युद्ध अपराध घोषणा

३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ - पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदको सोमबारको बैठकले न्यायाधीश सिंहलाई बर्खास्त गर्नका लागि सिफारिस गरेको परिषदका

उपमेयरका स्वघोषित स्वकिय सचीवले पत्रकार दिपक कर्ण ज्यान मार्ने धम्की दिए !

जनकपुर - उप मेयरले सरकारी सवारी दुरुपयोग गरेको सम्बन्धमा लेखेको समाचारलाई लिएर रामगोपालपुरकि उप मेयरका स्वघोषित स्वकिय सचिवले पत्रकार दिपक कर्णलाई ज्यान मार्ने धम्की दिएका हुन् ।  संघिय सरकारले स्थानीय तहका जन प्रतिनिधिलाई स्वकीय सचिव

‘बुवा–छोरीको मृत्युको दोषी हामी हौँ’ – एल साल्भाडोर

ओस्कार–वालेरियाको निधनबारे एल साल्भाडोरका राष्ट्रपति बिबिसी, एजेन्सी - एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका बुवा–छोरीको रियो ग्राण्डी नदीमा डुबेर निधन भएको घटनामा आफ्नो देश दोषी रहेको बताएका छन्

मृत्युदण्ड विरुद्ध श्रीलंकन दूतावास अगाडि प्रदर्शन

श्रीलंकालि मृत्युदण्ड प्रकरण तुलसी नेपाल / काठमाण्डौं - श्रीलंकाले ४३ बर्षदेखी निष्क्रिय रहेको मृत्युदण्ड सम्बन्धि प्राबधान पुनः कार्यान्वयनमा ल्याएपछि बिश्वब्यापी बिरोध भै रहेको छ । त्यसै अन्तरगत नेपालमा मानवअधिकारकर्मी र

समाजवादी पार्टी र राजपाबीच एकता गर्न सहमत

काठमाण्डौं - समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता गर्न सहमती जुटेको छ । एकताको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता

कडा प्रतिरोध गर्ने विप्लप समूहको चेतावनी

संखुवासभा मुठभेड प्रकरण काठमाडौं - सोमबार संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले निन्दा गरेको छ । नेकपा प्रवक्ता

श्रीलंका मृत्युदण्ड प्रकरण: पुर्व लडाकु देखि एम्नेस्टी सम्मको बिरोध

श्रीलंकाका राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण गराईने तुलसी नेपाल / काठमाण्डौं - दक्षिण एशियाली तथा सार्क सदस्य राष्ट्र श्रीलंकामा ४३ बर्षदेखी रोकिएको मृत्युदण्ड सम्बन्धि कानुनलाई गत चैत्र ११ गते राष्ट्रपति मैत्रीपाला सिरिसेनाले

छोरीको योजनामा आमाको हत्या, चार जना पक्राउ

काठमाडौँ - आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या उनकै छोरीको योजनाअनुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी