Browsing Tag

main news

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

राँझा - बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको

प्रदेश ५ को बजेट बहुमतले पारित

बुटवल - प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ। असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए । एकसाताको छलफलपछि बजेट बहुमतले पारित भएको थियो। विनियोजन विधेयक

जबज राख्ने ओलीको प्रस्तावपछि प्रचण्डको गोप्य बैठक

काठमाडौं - पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलिय जनबाद राख्ने कि नराख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद देखिएको छ । शनिबारको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले जबज राख्नुपर्ने प्रस्ताव गरेका हुन् ।

सरकार सर्वसत्तावाद तर्फ उन्मुख भयो- कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कार्यशैली सर्वसत्तावाद उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । आईतबार पार्टीको केन्द्रीय कार्य समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दे अध्यक्ष कमल थापाले सरकार

गुठी विधेयक फिर्ता लिन संसदमा सरकारको पत्र दर्ता

काठमाडौं - गुठी विधेयक फिर्ता गराउन सरकारले राष्ट्रियसभा सचिवालयमा औपचारिक रुपमा पत्र दर्ता गरेको छ । विधेयकको विरोधमा काठमाडौंमा चर्को आन्दोलन भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको थियो । घोषणाअनुसार भूमी व्यवस्था सहकारी

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका युवकको उपचारका क्रममा मृत्यु

कैलाली – प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ - सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको  छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना नै नेता सहभागी छन् । केन्द्रीय समितिको कार्यविभाजनबारे बैठक केन्द्रित रहेको बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि अस्पतालको शैय्यामा रेशमको नेल खोलियो

काठमाडाैँ – उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हटाइको छ। बिहीबार अस्पताल भर्ना भएका रेशमलाई प्रहरीले सुरक्षाको कारण देखाउदै

अब भारतमा पनि नेपालीलाई भिसा चाहिने

काठमाडौँ - नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नचाहिने भए पनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले भारतको भिसा लिनुपर्ने

पुर्व बाल लडाकु बिष्ट काठमाडौमा, युरोप भ्रमण ऐतिहासिक भएको टिप्पणी !

काठमाडौ - करीब ३ महिनादेखी युरोप भ्रमणमा रहेका पुर्व बाल लडाकु लेनिन बिष्ट आज स्वदेश आईपुगेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट चारदिशा सँग कुरा गर्दै लडाकु बिष्टले आफ्नो युरोप भ्रमण ऐतिहासिक र फलदायी भएको टिप्पणी गरे ।