Browsing Tag

main news

एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

नतिजा आज सार्वजनिक गर्ने तयारी काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा

चट्याङमा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

काठमाडौं - चट्याङ्मा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङ्ले दाङमा तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको

फेरी बर्डफ्लु भेटियो, स्थानिय प्रशासनले तोक्यो संकटग्रस्त क्षेत्र

काठमाडौं - रसुवामा बर्डफ्लु भेटिएपछि स्थानीय प्रशासनले केही स्थानलाई संकटग्रस्त क्षेत्र तोकेको छ । केही महिनादेखि यता जिल्लाका केही ठाउँमा कुखुरा एक्कासी मर्न थालेका थिए । तर कुखुरा के कारण मेरेको हो भनेर पुष्टी भएको थिएन । मंगलबार

१८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद १८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका-८ मुड्खुमा बा २ ज ४८२६ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा साे रकम र काैडासहित उनीहरू पक्राउ परेका

गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिइँदै

काठमाडौं - सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिने भएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक आज फिर्ता गर्न लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव

‘गलबन्दी’मा अल्झियो राजनीति

“कुजात भनेर अपमान गरियो”- सांसद विश्वकर्मा गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ को विवादले आज पनि संसदमा प्रवेश पाएको छ। सत्तारुढ नेकपाकी सांसद विमला विश्वकर्माले ‘गलबन्दी’ गीतका गायकद्वयलाई कुजात भनेर

बर्दियामा प्रेसर कुकर बम, बन्दको आंशिक प्रभाव

नेपालगञ्ज – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा बर्दियाका दुई ठाउँमा बम फेला परेको छ । सदरमुकाम गुलरियास्थित डिभिजन वन कार्यालय नजिक र पूर्व–पश्चिम हाइवेमा प्रेसर कुकर बम भेटिएको हो । गुलरियाको

पुर्व बाल लडाकु बिष्टको सरकारलाई तिन महिने अल्टिमेटम

न्याय नदिए हेगमा मुद्दा दर्ता गर्ने चेतावनी !! भक्तपुर - तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वमा प्रयोग भएका बाल लडाकु लेनिन बिष्टले बाल लडाकुका मुद्दा पूरा गर्नको लागि नेपाल सरकारलाई तीन महिने अल्टिमेटम दिएका छन् ।

गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । मंगलबार बिहान करिब ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले जानकारी दिइन् । राती १ बजे नगरपालिकाका सुरक्षा गार्डले

उपत्यका लगायत देशभर बन्दको प्रभाव: जनजीवन अस्तव्यस्त

काठमाडौं - विप्लव नेतृत्वको नेकपाले आफ्नो सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । सडकमा