सन् २०१९ को पहिलो ६ महिनामा ३८ पत्रकार मारिए
रासस / सिन्ह्वा - सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ ।
सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२!-->!-->!-->…
बिमा रकम पाउन ४ वर्षीय छोरीको हत्या !
रौतहट - रौतहटमा एक बालिकाको हत्या उनकै बुवाले गरेको खुलासा भएको छ ।
मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले आफ्नै ४ वर्षीय छोरी लक्ष्मी राय यादवको बिमा गराएको एक महिना बित्न नपाउँदै हत्या गरेको खुलेको हो ।
गत जेठ!-->!-->!-->!-->!-->…
खुला स्थल अतिक्रमणको सिकार
काठमाडौं - एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने!-->…
उपनिर्वाचन गराउन मतदाता नामावली दर्ता सुरु
काठमाडौं - निर्वाचन आयोगले तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने उद्देश्यले मतदाता नामावली दर्ता सुरु गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र!-->!-->!-->…
सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप
काठमाडौं - सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबिन समितिको म्याद डेढ महिना थपेको छ ।
यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा!-->!-->!-->…
सांसद शाहीको चुनौती, ‘प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलगाई हिँड्न सक्नुहुनछ ?’
काठमाडौं - प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा!-->…
विप्लव समूहप्रति कठोर बन्दै सरकार
काठमाडौं - सरकारले प्रतिबन्धित नेकपाप्रति कठोर नीति लिने देखिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपालाई ‘संगठित आतंककारी समूह’ भनेका छन् । सरकारका!-->…
वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाउण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन!-->…
सुडान काण्डका पुर्व आइजिपी ठकुरीले सर्बोच्चमा आत्मसमपर्ण गरे
काठमाण्डौं - सुडानको डार्फरका लागि संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि भएको सामान खरिदमा भष्ट्रचार गरेको आरोपमा दोषी ठहर भएका पूर्व आइजिपी रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।
दुई वर्षअघि सर्वोच्चले!-->!-->!-->…
९ महिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ
सिरहा - नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका - २४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।
!-->!-->!-->…