काठमाण्डौं भुकम्प अपडेट: भक्तपुर केन्द्रबिन्दु, ४.६ रेक्टल स्केल मापन
तुलसी नेपाल / काठमाण्डौं - आज अपरान्ह राजधानिमा आएको भुकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का ४.६ रेक्टर स्केल मापन गरिएको भुकम्प मापन केन्द्रका प्रमुख लोक बिजय अधिकारीले जानकारी दिए!-->!-->!-->…
काठमाडौंमा भूकम्पको धक्का, मानिसहरुको भागदौड
काठमाण्डौं - काठमाडौंमा केहीबेर अघि भूकम्कको धक्का महसुस भएको छ ।
दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो । भुकम्पको धक्का पछी मानिसहरु खुल्ला ठाउँं तिर भागदौड गरेका थिए । भुकम्पको ब्रीस्तित बिबरण आउन बाँकी छ ।
भूकम्पपछि काठमाडौंबासी!-->!-->!-->!-->!-->…
पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो
लहान - सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले!-->…
‘मोस्ट वाण्टेड’ सूचीमा रहेका बादशाह काठमाडौंबाट पक्राउ
काठमाण्डौं - कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ भनी चिनिने नसिम खान काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौंबाट पक्राउ गरेको!-->…
काठमाडौँबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने
काठमाडौँ - काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने!-->…
नेपालको सात सम्पदा खतरा सूचीबाट टरे !
चीन र जिम्बाबेका कारण नेपालका विश्व सम्पदालाई ‘खतराको सूची’मा राख्ने संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) तयारी तत्काललाई टरेको छ ।
भूकम्पले भत्किएका सम्पदा यति लामो समयसम्म पनि पुनर्निर्माण नगरेको!-->!-->!-->…
भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी
काठमाण्डौं - भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ ।
‘कालिमाटीमा आउने सबैजसो तरकारी!-->!-->!-->…
तीन महिनामा हजार बढीको मृत्यु भएपछि लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
एजेन्सी - संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।
राजधानी त्रिपोलीनजिकै!-->!-->!-->…
तरकारी र फलफुलमा विषादी जाँच स्थगन दूर्भाग्यपूर्णः साझा पार्टी
काठमाडौँ -विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफुलमा बिषादी जाँच स्थगन हुनुलाई दूर्भाग्यपूर्ण भनेको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि!-->…
तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
पर्सा - वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।
बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको!-->!-->!-->…