काठमाण्डौं भुकम्प अपडेट: भक्तपुर केन्द्रबिन्दु, ४.६ रेक्टल स्केल मापन

0

तुलसी नेपाल / काठमाण्डौं – आज अपरान्ह राजधानिमा आएको भुकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । 


भुकम्पको धक्का ४.६ रेक्टर स्केल मापन गरिएको भुकम्प मापन केन्द्रका प्रमुख लोक बिजय अधिकारीले जानकारी दिए । 

भुकम्पको धक्का महसुस हुनासाथ सर्बसाधारणहरु घर बाहिर खुल्ला ठाउँतर्फ लागेका थिए । वर्षाभै रहेको समयमा भुकम्पको धक्का आएकोले सर्बसाधारणहरु लाई भने सास्ती भएको छ । 

यो भूकम्प चार वर्षअघि गएको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.