टुंगिएन स्कुल विवाद : नेकपा बैठक आज पनि स्थगित
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा स्कुल विभागबारे निर्णय गर्न नसकेपछि स्थगित भएको छ । बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बसेको बैठकमा!-->!-->!-->…
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।!-->…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने
काठमाण्डौं - डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् ।
उक्त शोका सञ्चालक बियर ग्रिल्सले सोमबार आफ्नो ट्वीटरमा यसको खुलासा गरेका!-->!-->!-->…
आज विश्व बाघ दिवस मनाइँदै
काठमाण्डौं - आज विश्व बाघ दिवस मनाइँदै छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको पालामा सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि विश्व बाघ दिवस मनाउन!-->…
नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाण्डौं - टकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
स्कुल विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो ।!-->!-->!-->…
नेपालमा द्वन्द्वकालिन अपराधमा न्याय अबरुद्ध भएको अन्तर्राष्ट्रिय मानवअधिकारबादी संस्थाको ठहर!
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन र आयुक्त नियुक्तिको नयाँ थालनी आवश्यक
लन्डन / जेनेभा - एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको दश वर्षे सशस्त्र!-->!-->!-->…
हेग पुर्याउनेबारे प्रचण्डको खरो टिप्पणी:‘हेग लगे विश्वकै हिरो भएर निस्किन्छु’
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय अदालत (हेग) मा लागिए आफू संसारकै हिरो बनेर निस्किने बताएका छन् । विप्लव नेतृत्वको नेकपाका केही नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले हेग लगे!-->…
कांग्रेस र राजपाको अवरोधपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनसाथ कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीमा ’इन*काउंटर’ मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार!-->…
बिनोद रानाभाट बचाऊ अभियानका लागि बेल्जियमबाट चार लाख पचास हजार सहयोग
पुर्बीय सन्स्कार र सन्स्कृतिको प्रचार प्रशार तथा सम्बर्धन गर्ने उद्द्यस्यले गठन भएको सत्कर्म बेल्जियमले कतारमा परिबन्दमा परि मृत्यु दंडको सजाय पाएका बिनोद रानाभाटको जीबन रक्षाका लागि चार लाख पचास हजार रुपया सन्कलन गरी उनको!-->!-->!-->…
पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी गिरफ्तार, अरबाैँ हिनामिना गरेको आरोप
एजेन्सी - पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले गिरफ्तार गरेको छ ।
पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा!-->!-->!-->…