कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

काठमाण्डौं - कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ । शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ । वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला

भारतमा पहिलो पटक न्यायाधिशमाथि भ्रष्टाचारमा छानबिन गरिँदै

नयाँ दिल्ली \ बीबीसी - भारतको इलाहावाद हाइकोर्ट न्यायाधीश नारायण शुक्लामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चल्ने भएको छ । भारतमा कुनैपनि न्यायाधीशमाथि यस खालको मुद्दा चलाइएको यो पहिलो पटक हो । भारतका मुख्य न्यायाधीश रन्जन गोगोईले बुधबार

गतिरोध अन्त्यका लागि सभामुख महराद्वारा सर्वदलीय बैठकको आह्वान

काठमाण्डौं - प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक बस्न लागेको छ । सभामुख कृष्णबहादुर महराले आजको संसद बैठक बस्नु अघि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने

कांग्रेस – राजपाको कारण अवरुद्ध हुँदै आएको संसद बैठक आजपनि बस्दै

यस्ता छन् छलफलका मुख्य एजेण्डा काठमाण्डौं - प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काँग्रेस र राजपाको विरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । संसद सचिवालयले बैठकको लागि सम्भावित कार्यतालिका

वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउँछौंँ

नवनियुक्त पर्यटनमन्त्रीको प्रतिबद्धता काठमाण्डौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् । मन्त्रालयमा बुधबार

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

एजेन्सी - अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत

इरानका विदेश मन्त्रीमाथि अमेरिकि प्रतिबन्ध!

एजेन्सी - अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको

२ अर्ब क्षतिपूर्ति माग गर्दै मुद्धा दायर

काठमाण्डौं - २०७४ साल फागुन २८ मा काठमाडौँमा भएको यूएस–बंगला विमान दुर्घटनाका पीडितले २ अर्ब बढी क्षतिपूर्तिको माग गर्दै काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्स

बिष्ट सहितका पुर्व बाल लडाकु पुगे युएन मुख्यालयमा !

काठमाण्डौं – लेनिन बिष्ट नेतृत्वको पुर्व बाल लडाकुहरुले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) को नेपालस्थित कार्यलयको मुख्यालयमै पुगेर भेटघाट गरेका छन् । युएनकी नेपाल प्रतिनिधि भ्यालेरि नेतृत्वको टिममा युएनको नेपाल मिसनका

बिष्ट सहितका पुर्व बाल लडाकु पुगे युएन मुख्यालय !

काठमाण्डौं - लेनिन बिष्ट नेतृत्वको पुर्व बाल लडाकुहरुले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) को नेपालस्थित कार्यलयको मुख्यालयमै पुगेर भेटघाट गरेका छन् । युएनकी नेपाल प्रतिनिधि भ्यालेरि नेतृत्वको टिममा युएनको नेपाल मिसनका