भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सेनाको मृत्यु
अलजजिरा - पाकिस्तानी सेनाले कश्मिरमा सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल - एलओसी) मा भारतीय सेना र पाकिस्तानी सेनाबीचको भएको गोली हानाहानमा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु भएको दावी गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ!-->!-->!-->…
प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, पुन सिंगापुर लगिने
काठमाण्डौं - प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुन: उपचारका लागि सिंगापुर लैजाने तयारी भएकाे छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुन: सिंगापुर लैजाने तयारी भएको हो । 'मिर्गौलामा 'क्रेटिनिन'को मात्रा बढ्दै गएको छ,'!-->…
वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि
काठमाण्डौं - वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको बिहीबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती!-->…
एकै पटक ८९ डीएसपीको सरुवा (सूचीसहित)
काठमाण्डौं - नेपाल प्रहरीका ८९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार प्रहरी अधिकृतको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक सवेन्द्र खनालको निर्णयानुसार डीएसपीहरुको सरुवा भएको प्रधान!-->!-->!-->…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि गडबडी, सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित
काठमाण्डौं - पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार निर्धारित केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर फेरि स्थगित भएको छ ।
दिउँसो चार बजेका लागि!-->!-->!-->…
पत्रकार पुडासैनी प्रकरणमा रवी लामिछाने, अस्मिता कार्की र यूवराज कँडेल पक्राउ
काठमाण्डौं - माउन्टेन टेलिभिजनका तत्कालीन पत्रकार सालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्यूज ट्वान्टी फोरका ‘जनतासँग सिधा कुरा’ शोका पत्रकार रवी लामिछाने र सोही कार्यक्रममा अर्का सहकर्मी यूवराज कँडेललाई बिहीबार प्रहरीले!-->…
कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा !
प्रधानमन्त्री महाथिर र सभापति देउवा प्रमुख अतिथि
काठमाण्डौं - नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ ।
मलेसियामा भएको!-->!-->!-->!-->!-->…
अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र सुरक्षाकर्मीबिच गोली हानाहान
एएफपी - अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा कम्तिमा ६ सुरक्षाकर्मी घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका!-->!-->!-->…
नरेन्द्र मोदीको नामै लिएर इमरान खानले भने–ईँटाको जवाफ ढुंगाले दिन्छौं
बीबीसी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मिरका एसेम्बलीको विशेष सत्रलाई सम्वोध गर्दै जम्मू कश्रिममा धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको आरोप लगाएका छन्।
!-->!-->!-->…
‘अब हरेक भारतीयले भन्न सक्ने छन् – एक देश, एक संविधान’:नरेन्द्र मोदी
एजेन्सी - भारतमा बिहीबार ७३ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । अंग्रेजको अधिनबाट मुक्त भएको ७२ वर्ष पूरा भएको अवसरमा बिहीबार बिहान दिल्लीको लाल किल्लामा विशेष सामारोह भएको छ । सो समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्ड फहराएर!-->…