भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सेनाको मृत्‍यु

0

अलजजिरा –  पाकिस्तानी सेनाले कश्मिरमा सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल – एलओसी) मा भारतीय सेना र पाकिस्तानी सेनाबीचको भएको गोली हानाहानमा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु भएको दावी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफूरले बिहीबार ट्वीट गरेर लाइन अफ कन्ट्रोलमा भएको गोलाबारी भएको दाबी गरेका छन् ।

तर भारतीय सेनाले पाकिस्तानी सेनाको उक्त दावी अस्वीकार गरेको छ ।

भारतीय सेनाले बिहीबार विहान पाकिस्तानले नियन्त्रण रेखामा दुई देशबीचको युद्धविराम उलंघन गरेको आरोप लागएको छ ।

DG ISPR@OfficialDGISPR

In efforts to divert attention from precarious situation in IOJ&K,Indian Army increases firing along LOC.
3 Pakistani soldiers embraced shahadat. Pakistan Army responded effectively. 5 Indian soldiers killed, many injured, bunkers damaged. Intermittent exchange of fire continues.

View image on Twitter
View image on Twitter
View image on Twitter

25.8K5:59 PM – Aug 15, 2019Twitter Ads info and privacy16.1K people are talking about this

Leave A Reply

Your email address will not be published.