नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री शुरु

नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत…

जनप्रगतिशिल मंच युरोपको अध्यक्षमा बेल्जियमका चित्र सुबेदी

नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ । हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपाली जनप्रगतिशिल मंच…

अन्तर्राष्ट्रिय पर्वत समाजले वेल्जियममा डिनर तथा च्यारिटि कार्यक्रम गर्ने,

अन्तररास्ट्रिय पर्बत समाजले यही जुन महिनाको २४ तारिख बेल्जियममा च्यारिटी डिनर सहित साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ । समाजका महासचिब प्रकाश पौडेलका अनुसार समाजले नेपालमा संचलान गर्ने परोपकारी परीयोजनामा सहयोग गर्न कोष संकलन होस र…

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : महामन्त्री थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गर्नुभएको छ । आज काठमाण्डाैमा आयोजित 'नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज जोशी' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…

प्रधानमन्त्रीको निर्देशन : उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी कार्यक्रम प्रस्तुत गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यलाई बोलाएर…

टी–२० सिरिजमा नेपाल च्याम्पियन

काठमाडौँ \  आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’…

परराष्ट्रमन्त्री बेइजिङमा, आज समकक्षी वाङसँग द्विपक्षीय छलफल

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त हुनुहुन्छ । बेइजिङ पुगेलगत्तै उहाँले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन…

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता शाहीको बिहानैदेखि खोजी

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज बिहानैदेखि खोजी शुरु भएको छ । होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए…

‘नेपालको लेखा प्रणाली विश्वसनीय’

काठमाडौँ \  विश्व बैङ्कले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । अर्थमन्त्री वर्षमान पुनसँग सोमबारको भेटका क्रममा विश्व बैङ्ककी उपाध्यक्ष एवं वित्तीय तथा लेखा हेर्ने निर्देशक पामेला ओ कोनेलले नेपालको लेखा प्रणाली विश्वसनीय र…

भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै 'द इकोनोमिक टाइम्स'ले जनाएको छ ।…