पुन दम्पत्ति सुटुक्क बैंककमा, विवादास्पद ‘ट्राभल्स एजेन्ट’ले गरे खातिरदारी !

काठमाण्डौं - करिव ६ देखि सात वर्ष अगाडि ललितपुरस्थित ललित मण्डप ट्राभल एजेन्सीमा व्यापक घोटला भएपछि सञ्चालक सुरज शाक्य झिटीघुम्टा बोकेर नेपालबाट पलायन भए । उनी कहाँ गए कसैलाई पत्तै भएन । उनबाट आर्थिक रूपले पीडितहरूले शाक्यको ब्यापक खोजी

भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठकको तरंग : कसको कुरा पत्याउने ?

 काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीले भदौ पहिलो साता उपचारका लागि सिंगापुर उड्नुअघि मन्त्रिपरिषद् कार्यसञ्चालन कार्यविधिमा एक संशोधन पास गराए । उनले प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्न सकिने वैधानिक

पाकिस्तानद्वारा छोटो दूरीको मिसाइल परीक्षण

इस्लामावाद - पाकिस्तानले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरेको विरोध गर्दै आएको पास्तिानले बिहीबार ‘गजनवी’ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका

प्रहरीमाथि यौनहिंसाको आरोप, #MeToo र्‍यालीमा हजारौं सहभागी

बीबीसी - तीन महिनादेखिको हङहङ आन्दोलनका क्रममा प्रहरीले यौन हिंसा गरेको भन्दै हजारौं मानिसहरु र्‍यालीमा सहभागी भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि यौन हिंसा तथा दुर्व्यवहार गरेको विरोधमा #Meetoo को नारासहित र्‍याली निकालिएको

देश, जनता र संविधानप्रति अझ उत्तरदायी बन्न मिडिया विधेयक : बास्कोटा

काठमाण्डौं - राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको भन्दै सञ्चारमन्त्रीले संसदलाई ढाँटे

काठमाण्डौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वभौम संसदलाई ढाँटेका छन् । मंगलबार भिडियो कन्फरेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक विवादित बनेपछि बिहीबार त्यसबारे संसदलाई जानकारी गराउँदै साेमबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डौं - नेपाली कांग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ, बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त

काठमाण्डौं - कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् ।

भिम रावल र ओलीको टकराव बढ्दै

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता भिम रावलबीच अहिले फेरि टकराव सुरु भएको छ । यो सरकार बनेदेखि नै विरोधमा उत्रिएका रावल बीचमा केही समय चुपचाप भएपनि अहिले फेरि प्रधानमन्त्री र सरकारको विरोधमा उत्रिएका छन् । उनको

मिडिया काउन्सिल विधेयक अन्ततः राष्ट्रियसभामा पेश हुँदै

काठमाण्डौं - मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेश हुँदैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश हुने कार्यसूचि छ । नेकपाका नेता तथा सांसद सुवाचन्द्र नेम्वाङ्गको पहलमा विधेयकका विवादित प्रावधान संशोधन गर्न सरकारले