गगनको गफै ठूलो, जनता भने यसरी भए पीडित

काठमाण्डौं - नेपाली कांग्रेसका नेता गगन थापा सधैं गफमै व्यस्त छन् । काम गरेर जनताको मन जित्नुभन्दा पनि सधैं मिडियामा बोलेर चर्चामा आउनु उनको एकमात्र लक्ष्य रहेको छ । गगन काठमाडौं ४ बाट २ पटकसम्म निर्वाचित सांसद हुन् । २०६४ सालमा

चिनियाँ ह्याकरको ट्राभल हिस्ट्री: कम्बोडियापछि नेपाललाई निसाना

काठमाण्डौं - एटीएम बुथबाट अर्बौं लुट्ने योजनासहित आएका सातजना चिनियाँ र एकजना फ्रेन्च नागरिक नेपाल आउनुअघि कम्बोडिया गएको खुलेको छ । उनीहरुको ‘ट्राभल हिस्ट्री’ले उनीहरु नेपालअघि लामो समय कम्बोडियामा रहेको खुलेको हो । प्रहरीले सो समूहका ६

प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल आज (मङ्गलबार) सिङ्गापुर जाँदै छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

आज ऋषिपञ्चमी, हिन्दू नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

काठमाण्डौं - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य

रवि लामिछाने र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

काठमाण्डौं - न्युज २४ टेलिभिजन सिधा कुरा ‘जनतासँग’ कार्यक्रमका पत्रकार रवि लामिछाने र निलम्बित कञ्चनपुरका डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको भन्दै हालिएको मुद्दा खारेज भएको छ । १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि

सरकारको विरोध गरे पार्टीबाट निष्कासन गर्न बेलायती प्रधानमन्त्रीको चेतावनी

रोयटर्स - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उनको दल कन्जरभेटिभ दलका सांसदलाई युरोपियन युनियनबाट बाहिरिने आफ्नो कदमको विरोध गरे पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । जोन्सनले अक्टोबर ३१ मा ईयूबाट बाहिरिने घोषणा गरेका छन् । उनको

एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’

नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको भारतीय जासुसी संस्था रअका एक अवकास प्राप्त अधिकारीले खुलासा गरेका छन् । हालै प्रकाशित अमर भुषणको पुस्तक इनसाइड नेपालमा यो कुरा खुलासा

व्यापार युद्धको असर : चीनको औद्योगिक उत्पादन घट्यो

काठमाण्डौं - अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको देखाएको छ । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको नतिजा देखाएको हो । चिनियाँ

ओली–प्रचण्ड र भट्टराई–यादवको दल निर्वाचन आयोगमा पुनः दर्ता गर्नुपर्ने

काठमाण्डौं - ओली–प्रचण्ड नेतृत्वको दल नेकपा र बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले निर्वाचन आयोगमा पदल दर्ता गर्नुपर्ने भएको छ । दर्तापछि मात्र आउँदो मंसिुर १४ को उपनिर्वाचनमा भाग लिन पाउनेछन् । निर्वाचन आयोगका अनुसार २०७४ सालको

नेपालका बैंक लुट्ने याेजनाकार स्पेनमा, नेपालीहरुकाे समेत संलग्नता रहेकाे आशकां

काठमाण्डौं - बैंकिङ प्रणाली ह्याक गरेर नेपाली बैंकका एटीएम बुथबाट करोडौँ लुट्ने चीनिया गिरोहले स्पेनमा बसेर योजना बनाएको खुलासा भएको छ । शनिबार राति विभिन्न एटिएम बुथबाट पैसा निकालेर भाग्दै गर्दा पक्राउ परेका चिनिया नागरिकलाई सोधपुछ