महतोले रोष्टममा उभिएर सोधे, ‘बालुवाटार बिक्री भइसक्यो, सिंहदरबार कहिले हुन्छ ?
काठमाण्डौं - राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
संघीय संसदको चौथो अधिवेशन अन्त्य हुदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा!-->!-->!-->…
२८२ कैदीलाई सजाय माफ गर्न सिफारिस
काठमाण्डौं - सरकारले विभिन्न आरोपमा दोषी ठहर भई जेलमा सजाय भुक्तान गरिरहेका २८२ जनाको कैद मिनाह गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट सजाय माफ पाउने कैदीहरुका लागि मन्त्रिपरिषदले सिफारिस गरेको सरकारका!-->…
६० दिनमा ४५ बैठक चलेर बजेट अधिवेशन अन्त्य
काठमाण्डौं - गत बैशाख १६ गते शुरु भएको बजेट अधिवेशन बिहिबारबाट अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्ताक्षरित अधिवेशन समाप्तीको पत्र सभामुख कृष्णबहादुर महराले बिहिबारको प्रतिनिधिसभाको बैठकमा वाचन गरेर सुनाएका थिए ।
!-->!-->!-->…
उपनिर्वाचनका लागि २१ दल दर्ता
काठमाण्डौं - आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।
उपनिर्वाचनमा भाग लिन चाहने!-->!-->!-->…
प्रचण्ड सहित १७ जना सांसद लगातर १० दिन संसदमा गयल
काठमाण्डौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दस बैठकमा १० दिनसम्म गएल भएको पाइएको छ ।
बैशाख १६ बाट चालू भएको संसदको बजेट अधिवेशनमा अध्यक्ष प्रचण्ड लगातार १० दिनसम्म अनुपस्थित रहेको रकेर्ड संसदको सचिवालयले राखेको छ ।!-->!-->!-->…
पूर्वी अफगानिस्तानमा भएको हवाईहमलामा कम्तीमा ३० सर्वसाधारण मारिए
एजेन्सी - पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा अफगानी सेनाले गरेको हवाईहमलामा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका छन् ।
बुधबार राति भएको हमला इस्लामिक स्टेट (आईएस) को अखडा ध्वस्त पार्ने लक्ष्यका!-->!-->!-->…
दुईतिहाईको सरकार इतिहासकै भ्रष्टचारी, सुरक्षाकर्मीलाई समेत कार्यकर्ता बनाइयोः देउवा
काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान दुईतिहाईको सरकारको बेला इतिहासमै नभएको भ्रष्टचार भएको बताएका छन् । सरकार जनउत्तरदायी भन्दा भ्रष्टाचारी र कमिशनखोरको संरक्षक बनेको नेता देउवाले बताए ।
!-->!-->!-->…
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन नगर्ने
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन नगर्ने भएका छन् । यसअघि उनको सचिवालयबाट आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा बाहिर आएको थियो ।
तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार!-->!-->!-->…
संशोधन नभएसम्म तीनचौथाईको सरकार आएपनि संविधान सफल हुँदैनः भट्टराई
काठमाण्डौं - समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म जतिसुकै सुवास छाएको र दीपावली बाल्न फरमान जारी गरेपनि संविधानको जलाउने गतिविधि नरोकिने बताएका छन् ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम बैठकलाई बिहिबार!-->!-->!-->…
लाैहपुरुष स्व. सिंहलाई शालिकमा माल्यार्पण गरेर सम्झिए
काठमाण्डौं - २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २२औँ स्मृति दिवस बिहीबार देशभरका विविध कार्यक्रम गरी मनाइँदैछ ।
स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले एक विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम काठमाडौंको!-->!-->!-->…