हिमालयन कलेजले निकाल्याे माननीय र राष्ट्रसेवकप्रति अनास्था फेलाउने सूचना

काठमाण्डौं - हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को सार्वजनिक सूचनामा ‘माननीय’ र ‘नेता’लगायतकाे तेजोबध गरिएको छ । माननीय, नेता र राष्ट्रसेवकलाई ‘दबाब’ र ‘भनसुन’को दर्जा दिएर पद र जिम्मेवारीको तेजोबध गरिएको हो ।

१०० वर्षपछि बेलायतबाट श्रीलंका फर्के बुद्ध !

बुद्ध भगवानको मूर्ति एकजना बेलायती नागरिकलाई उपहार दिइएको १०० वर्षपछि श्रीलंकामा फर्काइएको छ । सो मूर्ति श्रीलंकाको क्यान्डीबाट १०० वर्षअघि बेलायत लगिएको थियो । अनुसन्धाताका अनुसार मूर्ति लग्ने बेलायती नागरिकले त्यतिबेला सोधेका

मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार, श्रीमतीबाटै खुल्यो पोल

मोरङ - मदिरा सेवन गराएर एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका -१ की १७ वर्षीया किशोरीमाथि शनिबार राति सामूहिक बलात्कार गरिएको हो । बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

वाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई वेपत्ता

बेनी (म्याग्दी) - शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई

राष्ट्रपतिलाई तत्काल ट्युसन पढ्न प्रवक्ता विश्वप्रकाश शर्माकाे आग्रह

काठमाण्डौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीचको सहमति कार्यान्वयन हुनेमा शंका

काठमाण्डौं - चिकित्सा शिक्षामा मेडिकल कलेजहरुले अवैध शुल्क लिएर विद्यार्थीमाथि आर्थिक लुट मच्चाएको जनाउँदै त्यसलाई खारेज गरेर फिर्ता गर्न र चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउन माग गर्दै भदौ ५ बाट घोषित ‘चिकित्सा शिक्षा संघर्ष अभियान’ ले

नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ

काठमाण्डौं - नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ

सर्वोच्च अदालतमा ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा बहस हुँदै

काठमाण्डौं - सर्वोच्च अदालतमा आइतबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस हुँदैछ । रिट निवेदन विप्लव नेकपाका नेता कार्यकर्तादेखि करछली गर्नेसम्मको परेको छ । बहसमा लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा पूर्णइजलास १ मा ३ वटा

बालकोटको कपास उद्योगमा आगलागी

भक्तपुर – सूर्यविनायक नगरपालिका –२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका –४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो

‘भद्रगोल’ अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस

काठमाण्डौं - सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको आरोप लगाउने कांग्रेसले सरकारलाई लोकतान्त्रिक बाटोमा हिँडाउने दबाव दिनुको साटो आन्तरिक कलहमा रुमल्लिएको छ। आन्तरिक विवाद कै कारण कांग्रेसले विभाग र अन्य निकायलाई पूर्णता दिन सकेको छैन ।