कक्षा ११ को परीक्षाफल सार्वजनिक

भक्तपुर -राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ। देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी

विश्लेषकहरु भन्छन् – सत्तारुढ नेकपा चीनबाट च्याङ्ग्रासँगै ‘सी विचारधारा’ खरिद गर्दै

काठमाण्डौं - राजनीतिक विश्लेषहरुले नेपालमा ‘सी विचारधारा’ खरिद गरिने क्रम शुरु भएको बताएका छन् । सोमबार काठमाडौंमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँगको संयुक्त वैचारिक छलफलमा सत्ता नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित

हामी तपाईँहरुलाई कहिल्यै माफ गर्ने छैनौँ

क्लाइमेट समिटमा ग्रेताको सम्बोधन एजेन्सी - यो गलत हो। म यहाँ उभिएकी हुने थिइन। म समुद्रको अर्को किनारपट्टिको विद्यालयमा हुने थिए । र पनि तपाईँहरु सबै मसम्म आश लिएर आउनुभएको छ? कसरी आँट गर्नुभयो यस्तो ! तपाईँहरुले मेरो सपना छिन्नु

कावासोती खरकट्टा जंगलको भयानक दुर्घटनाका कार क्षतविक्षत, मृतक को को हुन् ?

नवलपुर - गए राती ५ जनाको ज्यान जानेगरी कावासोति नजिकै खरखट्टा जङ्गलमा भएको भयानक सवारी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । मृतक चार जना सोही जिल्लाका देवचुली नगरपपालिकाका बासिन्दा रहेका छन् । दुर्घटनामा ज्यान

विप्लव नेकपाको अर्का उपत्यका ईन्चार्ज हितमान पनि गिरफ्तार

काठमाण्डौं - नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका उपत्यका विशेष ब्युरो इञ्चार्ज नवीन बिके ‘हितमान’ ललितपुरबाट सोमबार राति गिरफ्तार भएका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले गिरफ्तार गरेको जनाइएको छ ।

चिनियाँ नेताहरुबाट सी विचारधारा सिक्दै नेकपाका नेताहरु

काठमाण्डौं - तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपा (नेकपा) हाल सत्तामा छ । नाम कम्युनिष्ट राखिएपनि यो पार्टीको कार्यदिशा के हुने भन्नेमा विवाद छ । तत्कालीन एमाले पक्ष जनताको बहुदलीय जनवादको पक्षमा छ माओवादी पक्ष यसलाई

कक्षा ११ को नतिजा भोलि सार्वजनिक हुने

काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने भएको छ। बोर्डको सोमबार बसेको बैठकले सबै तयारी पुरा भैसकेको भन्दै मंगलबार परीक्षाफल सार्वजनिक हुने बताइएको छ । भोलि बिहान (मंगलबार) बैठक बस्ने र

अवैध शुल्क असुल्ने मेडिकल कलेजलाई एकमहिने अल्टिमेटम

काठमाण्डौं - सरकारको निर्णयबेगर असुलेको शुल्क फिर्ता गर्न सरकारले मेडिकल कलेजहरुलाई एक महिनाको समयसीम दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच सोमबार भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको

बाहिरी चक्रपथ चिनियाँ कम्पनीले बनाउने

निजगढको जिम्मा जापानीलाई काठमाण्डौं - सरकारले काठमाण्डौं उपत्यकाको बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४०

चाडपर्वमा विगतका वर्षमा भन्दा यो वर्ष सुरक्षा व्यवस्था कडा बनाउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाण्डौं - गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले