जिम्बाबेसँग फेरि पराजित भयो नेपाल
काठमाण्डौं - सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेसँग नेपाल फेरि पराजित भएको छ ।
१६१ रनको लक्ष्य पाएको नेपालले ९ विकेटमा १२० रनमात्र बनायो । शुरुदेखि नै विकेट गुमाएको नेपालका!-->!-->!-->…
नेपालको सभामुखमाथि बलात्कारको आरोप- अन्तर्राष्ट्रिय मिडिया
काठमाण्डौं - सभामुख कृष्णबहादुर महराको समाचारलाई विश्वभरका संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
छिमेकी मुलुक भारतका संचारमाध्यमदेखि द न्यूयोर्क टाइम्स, याहु, द वासिङटन पोस्टलगायतले समेत समाचार सम्प्रेषण गरेका छन् । !-->!-->!-->…
चीनमा सैन्य परेड, हङकङमा प्रदर्शन
एजेन्सी - चीनमा कम्युनिष्ट शासन सुरु भएको ७० वर्ष पूरा भएको अवसरमा बेइजिङ्गमा भव्य सैन्य परेड भएको छ। चीन सन् १९४९ को अक्टोबर १ मा पिपुल्स रिपब्लिक अफ चीन (पिआरसी) बनेको थियो ।
कम्युनिष्ट पार्टीले गृह युद्ध जितेपछि चिनियाँ कम्युनिष्ट!-->!-->!-->…
सभामुख प्रकरणः लिखित उजुरी आएकै छैन, पीडित बेपत्ता, कसरी अघि बढ्छ अनुसन्धान ?
काठमाण्डौं - सभामुख कृष्णबहादुर महरामाथि बलात्कारजस्तो गम्भीर आरोप लागेपछि अहिले सिंगो देश तरंगित भएको छ । केहीले सभामुखकै नैतिकतामाथि प्रश्न उठाइरहेका छन् भने केहीले सभामुखलाई फसाइएको आरोप पनि लगाएका छन् । सभामुखले नियतवश ‘अपराध’ गरेकै!-->…
‘महराको राजीनामा चलाखीपूर्ण, सांसद पदबारे मौन बस्नु दुःखद्’
काठमाण्डौं - सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार दिएको राजीनामा चलाखीपूर्ण रहेको छ । भ्रष्टचारविरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले महराको राजीनामा ‘चलाखीपूर्ण’ रहेको बताएका छन् ।
उनले चारदिशासँग कुरा गर्दै महराले पूर्णरुपमा!-->!-->!-->…
बलात्कारको आरोप लागेका सभामुख महराले दिए रजिनामा
नेपाली सन्सदका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदबाट रजिनामा दिएका छन । आईतवार राती एक महिलाको घरमा रक्सी लिएर पुगेका महरा रक्सी पिएर महिलालाई बलात्कार गरेको ती महिलाको आरोप छ । सन्सदको सचिबालयको स्वास्थ्य सेवामा कार्यरत महिला नर्शले!-->…
ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरिनेछ: प्रधानमन्त्री ओली
काठमाण्डौं - आज मंगलबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, विभिन्नि कार्यक्रम गरेर मनाईदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि!-->!-->!-->…
दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं ‘यस्तो छ महत्व’
काठमाण्डौं - वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।
देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका!-->!-->!-->…
सभामुख महरामाथि सहकर्मीबाटै बलात्कार आरोप, सुनियोजित र योजनाबद्ध षड्यन्त्र: महरा
काठमाण्डौं - सभामुख कृष्णबहादुर महराले आफूमाथि सहकर्मी कर्मचारीले लगाएको भनिएको बलात्कारको आरोप सुनियोजित र योजनाबद्ध षड्यन्त्रको भाग भएको उल्लेख गर्दै त्यसमा कुनै पनि सत्यता नभएको दाबी गरेका छन्। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप!-->…
ज्ञानेन्द्र शाहीमाथिको आक्रमण घटनाबारे अनुसन्धान गरिने
काठमाण्डौं - गत शनिबार चितवनको चौविसकोठीस्थित ‘नेपालका लागि नेपाली’का अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमण घटनाको अनुसन्धान गरिने भएको छ ।
अनुसन्धानका लागि चितवन प्रहरीले डीएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको जनाएको!-->!-->!-->…