आलमबारे महामन्त्री शशांकको प्रतिक्रिया : कानुनभन्दा माथि कोही पनि छैन

काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कानुन भन्दा माथि कोही पनि नभएको बताएका छन् । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलम बम काण्डमा पक्राउ परेको विषयमा सञ्चारकर्मीले रखेको

सयभन्दा बढी यात्रु बोकेको पूर्वअरनिको कोशीपारि यातायातको बस गम्भीर दुर्घटनाबाट जोगियो

काठमाण्डौं - पूर्वअरनिको यातायात प्रा.लि.को ‘कोशीपारि यातायात’ले प्रहरी चेकिङ छलेर तोकिएभन्दा तीनगुणा बढी यात्रु चढाएर बस चलाइरहेको पाइएको छ । चेकिङ छल्ने क्रममा गलत रुट भएर काठमाडौं फर्कँदै आइरहेको सोही प्रा.लि.को बस काभ्रेको

नेपाल – चीन संयुक्त वक्तव्य: काठमाण्डौं पोखरा लुम्बिनी रेलमार्गदेखि सगरमाथा उचाई संयुक्त घोषणा…

काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा

कांग्रेसको चियापान, आफ्नै ताल आफ्नै सुर

काठमाण्डौं - हरेक बर्ष झैं यसपटक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार तथा छठ पर्वको अवसरमा कोजाग्रत पुर्णिामाको दिन पार्टिको केन्द्रिय कार्यलय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्‍यो । चिनियाँ

एनआरएनए निर्वाचनः अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेल प्रबल दावेदार

काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आउनेक्रम जारी छ । हुनतः दशैंतिहारको अबसर पारेर एनआरएनएले विश्व सम्मेलन तथा अन्तराष्टिय महाधिवेश गर्ने हुनाले एनआरएनहरुलाई चाडबाड मनाउने र

ताइफु कारण जापानमा १९ को मृत्यु, १६ बेपत्ता, सयौँ घाइते

क्योदो - जापानमा आएको शक्तिशाली ताइफु कारण ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको छ । ताइफुकै कारण १६ जना बेपत्ता भएका छन् भने देशभर १०० जना भन्दा धेरै घाइते भएको उद्धारकर्ता र आधिकारिक निकायहरुलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले बताएको

नेपाल – चीन उच्च स्तरीय वार्ता सम्पन्न, सहयोग आदानप्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाण्डौं - नेपाल–चीन द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति तथा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा आइतबार भएको उच्च स्तरीय वार्तामा सहमति तथा सम्झौता भएको हो ।

कांग्रेस सांसद अफताव आलम पक्राउ

काठमाण्डौं - २०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् । उनी पूर्व श्रममन्त्री समेत हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी

आज कोजाग्रत पूर्णिमा, कार्तिक स्नान शुरु

काठमाण्डौं - नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आज (२६ असोज) देखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाण्डौं - नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई