ओली–दाहाल भेटवार्ता सम्पन्न, सकारात्मक छलफल भएको दाबी
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन्!-->…
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १०!-->…
थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
काठमाडौं – नेपालमा थप २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार २ सय ३!-->!-->!-->…
बालुवाटारमा ओली र प्रचण्डबीच भएन सहमति, भोली पुनः बैठक बस्ने
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक पुनः भोली बस्नेगरी सम्पन्न भएको छ ।
आइतबार बिहान चार जना सहयोगीसहित बसेको बैठकमा पछिल्लो समय पार्टीभित्र देखा परेको!-->!-->!-->…
ओली-दाहाल निर्णायक वार्ता सुरु : पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक वार्ता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । दाहालसँगै उनको!-->…
२ बर्षमै छुट्ने भो त यी २ नेताहरूकाे सम्बन्ध! आज अन्तिम कसरतमा ओली – प्रचण्ड!
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको २ वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले छिन्नभिन्नको!-->…
ज्ञान प्रदान गर्नेहरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा पर्व मनाईँदै
काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले!-->!-->!-->…
“अरबपति मालिक, सडकछाप पत्रकार”
कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ!-->!-->!-->…
थप २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो
काठमाडौं - देशमा दुई सय ३२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.!-->!-->!-->…
कमसल गुणस्तरको ओम सिमेन्ट, कारवाहीको अवज्ञा गर्दै निरन्तर उत्पादन
काठमाडौं - पर्सा जिल्लामा ओम सिमेन्ट उत्पादन गर्दै आएको ईन्टरनेशनल सिमेन्ट प्रा.लि.ले आम जनताको ज्यान माथी नै खेलवाड गरिरहेको रहस्य फेला परेको छ । यस कम्पनीले उत्पादन गर्ने सिमेन्ट कमसल र मिसावट युक्त हुनाले त्यसका उपभोक्ताहरुको ज्यान!-->…