नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण
वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति गरिएको पीसीआर परीक्षणमा प्रदेश २ का तीन जिल्ला पर्सा, बारा र रौतहटका गरी थप १ सय १० जनामा संक्रमण पुष्टि भएको हो!-->…
नेपाल क्रिकेट संघद्वारा विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । क्यानले नेपाली टिमको मुख्य प्रशिक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । अन्नपूर्ण राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिलाई निवेदन दिन!-->…
चितवनमा कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु
चितवन : चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । भरतपुर ११ की ४० वर्षिया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।
भदौ ६ गते बान्ता हुने र पखाला लाग्ने गरेपछि अस्पताल!-->!-->!-->…
हुम्लाको सर्केगाड गाउँपालिका ७ मा भीषण आगलागी, १५ घर जलेर नष्ट
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन । एक घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु जलेको स्थानीयले बताएका छन् । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेका छन् ।
आगो!-->!-->!-->…
पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि!-->…
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो
काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक!-->!-->!-->…
कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार नाघेको छ । विगत २४ घण्टामा १ हजार १ सय १० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको हो । पछिल्लो २४ घन्टामा १२ हजार ८ सय ७९ पीसीआर परिक्षण गर्दा ८ सय पुरुष र ३ सय!-->…
धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी
बागलुङ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना!-->…
उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयर फोरमको प्रशासनलाई सुझाव
काठमाडौं : उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन!-->…
जनकपुरमा एक महिलाले जन्माइन् ४ बच्चा, आमाको अवस्था गम्भीर
धनुषा : धनुषामा एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।
उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा!-->!-->!-->…