अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा !
एजेन्सी : अमेरिकामा नोभेम्बरमा हुने निवार्चनका उम्मेदबार राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक जो बाइडन दुवैको चुनावी अभियान साइबर आक्रमणमा परेको हो ।
रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले राष्ट्रपतीय निर्वाचन!-->!-->!-->…
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, थप ५ जनाको मृत्यु
काठमाडौं : नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको!-->…
नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा गुटका आधारमा नेताविरुद्ध लेख्न नपाउने
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले अब गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप गर्न नपाउने भएका छन् । पार्टीभित्र आरोप प्रत्यारोप बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न अध्यक्षद्वय!-->…
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित, बैठक भोलि बस्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएको भन्दै आजको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित!-->…
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । केही दिनयता!-->…
जितिया पर्वको मुख्य दिन आज, निराहर व्रत बसी जिमुतवाहन भगवानको कथा सुन्ने प्रचलन
काठमाडौं : जितिया पर्वको आज दोश्रो दिन व्रतालु महिलाहरू निराहार व्रत बसेका छन् । थारु र मिथिला क्षेत्रकै महिलाहरू आज बिहान चार बजेदेखि उपवास बसी निराहार एंव निर्जला व्रत बसि भोली शुक्रबार बिहान व्रत सम्पन्न गर्दछन् ।
आश्विन कृष्ण पक्षको!-->!-->!-->…
भारतमा एकैदिन थपिए ९५ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो भारतमा ९५ हजार ५ सय २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । त्यहाँ कूल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९ सय ६५ पुगेको छ ।
हालसम्म कोरानाका!-->!-->!-->…
लुम्बिनी गार्डन फाउनडेशनलाई म्यानमारबाट बुद्ध मुर्ती उपहार
स्पेनको म्याड्रिडमा स्थापित लुम्बिनी गार्डन फाउनडेशनलाई म्यानमारबाट प्राप्त करुणा बुद्धको मुर्ती स्पेनको भ्यालेन्सिया कासेरस शहरमा एक धार्मिक अनुष्ठान गरी स्थापना गरिएको छ । बौद्ध लामाहरुले बिधी पूर्वक मन्त्र पाठ र धर्मिक बिधी!-->!-->!-->…
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, यातायातमा जोर-बिजोर लागू
काठमाडौं : काठमाडौं उपत्यकामा एक्काइस दिनपछि निषेधाज्ञा केही सहज हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय गरेको हो ।
!-->!-->!-->…
कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, १०८१ संक्रमित थपिए, ९१८ जना निको भएर डिस्चार्ज
काठमाडौं : नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको!-->…