एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्‍याउँछौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश…

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गर्नुभएको छ । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीसँग कृषि तथा…

आज ४१ औं वीपी स्मृति दिवस मनाइँदै

काठमाडौं \ प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस,…

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं \ संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली…

०४६ यताको पुस्तामा सत्ता राजनीति हावी भयो, मूल्य-मान्यता हरायो : कांग्रेस नेता श्रेष्ठ

कांग्रेस नेता प्रकाशमान सिंहले ०४६ पछिको पुस्तामा सत्ता राजनीतिक हावी भएको जिकिर गरेका छन् । जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको उनको भनाइ छ । ‘०४६ अगाडि र पछाडिको पुस्तामा फरक देखिन्छ…

साइबर सुरक्षामा गम्भिर भएर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका…

ललिता निवास प्रकरण : थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं \ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आराेपीलाई थप पाँच दिन हिरासतमा…

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं \ सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको ईजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार कारण र औचित्य नदेखिएको भन्दै…

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं \ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले…

डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । शुक्रबार…