ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीमा चुनाव!-->!-->!-->…
राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् ।
राष्ट्रसङ्घ स्थापनाको!-->!-->!-->…
पुनर्निर्माण प्राधिकरणको कार्यकाल एक वर्ष थपिने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ!-->…
पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
पर्वत : निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै!-->…
कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।
बैठक मंगलबार दिउँसो बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय!-->!-->!-->…
६ महिनापछि आजबाट आन्तरिक उडान सुचारु
काठमाडौं : कोरोना भाइरसका कारण बन्द भएको छ महिनापछि आजबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान सरकारको निर्णय अनुसार आजवाट खुलेका हुन् ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार आज ३८!-->!-->!-->…
नेपाली बैंकपनि शंकास्पद धन ओसारपसारमा संलग्न, ११ वर्षमा ३४ अर्ब बढीको कारोबार
कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले / खोज पत्रकारिता केन्द्र -
गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ। अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी!-->!-->!-->…
नेपालमा थपिए १३२५ कोरोना संक्रमित, थप १० जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठन गरिने
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी!-->!-->!-->…