आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

बैठक मंगलबार दिउँसो बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकवाट मन्त्रीमण्डल पुनर्गठन सम्वन्धी मापदण्डलाई अन्तिम रुप दिने नेकपाको तयारी छ ।

Leave A Reply

Your email address will not be published.