डब्लुएचओद्वारा महामारीविरुद्ध सामूहिक प्रतिरक्षा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ । डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट देशका विभिन्न अस्पतालमा छ जनाको मृत्यु भएको छ । मोरङ र रुपन्देहीका दुई–दुई चितवन र सर्लाहीका एक–एक जनाको उपचारका क्रममा ज्यान गएको हो । मोरङका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन । परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय

लिमीको ललोङजोङ्गमा चीनले नेपाली भूमि मिचेकै हो : कांग्रेस नेता शाही

काठमाडौं : नेपाली कांग्रेसले हुम्लास्थित लिमीको ललोङजोङ्गमा नेपाली भूमिमा चिनियाँ पक्षले सीमा मिचेर भौतिक संरचना बनाएको दाबी गरेको छ । सीमा अवलोकनपछि सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता

हुम्लाको उत्तरी क्षेत्र चार दिनदेखि सञ्चारविहीन

हुम्ला : हुम्लाको उत्तरी क्षेत्र चार दिन देखि सञ्चारविहीन बनेको छ । सिमकोट गाउँपालिका वडा आठको धारापोरीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चार सम्पर्क टुटेको हो । टेलिकमले टावर मर्मतमा चासो नदिदा खोल्सी, डाडाफया, चौगनफया,

बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण भएपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गरेका छन् । फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उनले आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग

हत्याका तीन आरोपित पक्राउ

सप्तरी : सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र

स्वास्थ्य क्षेत्र अस्तव्यस्त, पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।

नेपाल–भारत नियमित बैठकै ठप्प

नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भारतलाई प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालयकी

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

 बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो । कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट