आवासको हक : ऐन प्रमाणीकरण भएको दुई वर्षसम्म बनेन नियमावली

काठमाडौं : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको दुई वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । संघीय संसदका दुवै सदनबाट पारित भएको आवासको अधिकारसम्बन्धी

युरोपमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण, पुनः प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालियो

एजेन्सी : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागु गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो । चेक गणतन्त्रले

आईसीयू अभावले निम्त्याउँदै संकट

केही दिनयता देशका धेरैजसो अस्पतालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि आईसीयू बेड पाउन हम्मे परिरहेको छ । आईसीयू अभावका कारण एकातर्फ संक्रमितको ज्यान जाने जोखिम छ भने अर्कोतर्फ अस्पतालको नियमित आईसीयू सेवासमेत प्रभावित हुन थालेको छ 

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित

काठमाडौं : नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् ‘एचआरसी’ सदस्यमा पुनः निर्वाचित भएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो । नेपाल तीन वर्षे कार्यकाल सन् २०२१

स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम मोलेर नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल "मदन" कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले

नेदरल्यान्ड्समा कोरोना सन्क्रमण बड्दो क्रममा, नयाँ नियम सार्वजनिक

द्रोण रिजाल, नेदरल्यान्ड्स , गत केही हप्तादेखि नेदरल्यान्ड्समा कोरोना सन्क्रमितको संख्या दिन प्रती दिन बढ्दै गएकाले नेदरल्यान्ड्स सरकारले फेरी भोली १४ अक्टुबर बाट लागु हुनेगरी सेमी लकडाउन गर्ने भएको छ | आज १३ अक्टुबरमा

नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई छलफलका लागि काठमाडौं बोलायो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि काठमाडौंमा बोलाएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

३५५६ कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौं : महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा

मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो । पार्टी