सरकारले कोरोनाको उपचारबाट हात झिकेको भन्नु गलत : सञ्चारमन्त्री

काठमडौं : सरकारले कोरोनाको उपचारबाट हात झिकेको भन्ने भनाइ गलत रहेको जनाएको छ । । संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय भएकोमा त्यसको बचाउ गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राज्यले सबै नागरिकको

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं : सरकारले दुई सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा अन्तरजिल्ला यातायात आवागमनमा रोक लगाउन स्थानीय प्रशासनलाई अधिकार दिएको छ । मन्त्रीपरिषद बैठकले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा कुनै पनि सेवामा रोक लगाउन सक्ने

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन् । उनले आज ट्वीट गर्दै पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी दिएका हुन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा

३७९० कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । प्रवक्ताको

युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूत नबनाउन माग गर्दै उजुरी दर्ता

काठमाडौं : संसदीय सुनुवाई समितिमा अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी परेका छन् । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या

काठमाडौं : सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् । सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई

आलोचना भएपछि धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु

काठमाडौं : मुलुक कोरोना भाइरस महामारीमा रहेको समयमा दशैं भत्ता लिएको भन्दै आलोचना भएपछि संघीय सांसदहरुले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । केही सांसदहरूले व्यक्तिगत रूपमा संघीय संसद सचिवालयलाई पत्र लेखेर नै भत्ता रकम फिर्ता गरेका छन् ।

गगनको प्रमलाई सुझाव : संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिँदैन भनिदिनुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको आलोचना गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको निर्णयप्रति ब्यङ्ग्य गर्दै खुद्रा खुद्रामा