केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या

0

काठमाडौं : सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।

सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.