३०९३ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय गैरजिम्मेवार : नेता नेपाल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गरेका छन् । नेता नेपालले सरकारको निर्णय

दशैंमा बैंक नखुल्ने

काठमाडौं : कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

कैलालीमा तीन दिनदेखि बेपत्ता प्रहरी जवान साउद पनि मृत फेला

कैलाली : कैलालीको जुगेड अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । बेपत्ता भएदेखि प्रहरीले उनको खोजि कार्य जारी राखेको थियो

अर्मेनिया-अजरबैजान युद्ध : ७२९ अर्मेनिया सैनिकको मृत्यु

एजेन्सी : सीमा क्षेत्रलाई लिएर भएको अजरबैजानसँग भएको भिडन्तको क्रममा मृत्यु हुने अर्मेनियाका सैनिकको संख्या ७ सय २९ पुगेको छ । सोमबार भएको भिडन्तमा मात्रै १९ सैनिकको मृत्यु भएको हो । अर्मेनियाको रक्षा मन्त्रालयले मृत्यु हुनेको संख्या

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं : कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा एक–एक संक्रमितको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरेका छन् । नभाडामा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरेको

काेराेना बीमा, भुक्तानी लिन हैरान

कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो । संक्रमितले सुरुमा आफ्नै खर्चबाट

दशैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाअर्चना गरिँदै

काठमाडौं : नेपालीको महान् चाड दसैंको चौथो दिन आज कुष्माण्डा देवीको विशेष पूजाअर्चना गरिँदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा

नेपाली जनसंपर्क विश्व सन्जालको युरोप शाखामा शेखर कंडेल

नेपाली काँग्रेसको सिद्धान्तमा आस्था राख्ने विश्वभरी छरीएर रहेका नेपालीहरूको सँगठन नेपाली जनसम्पर्क विश्व सञ्जालले युरोप र अफ्रिकामा यसको महादेशीय शाखा गठन गरेको छ । गत अक्टोबर १८ गते सम्पन्न भर्चुअल भेलाले बेलायत निवासी शेखर