आज फुलपाती भित्र्याइँदै, सेनाले टुंडिखेलमा बढाईं कार्यक्रम गर्ने

काठमाडौं : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फुलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फुलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा

३६३७ कोरोना संक्रमित थपिए, थप २१ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुखबीच भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ । प्रेस सल्लाहकार सुर्य थापाले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख

पाँच वटा प्रदेशले गरे संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा

काठमाडौं : कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने भन्दै केन्द्र सरकार पन्छिएका बेला प्रदेश सरकारहरुले भने निशूल्क उपचार गर्ने निर्णय गर्न थालेका छन् । सरकारले विपन्न तथा अशक्त बाहेकका संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नुपर्ने

राष्ट्रसंघका महासचिवद्वारा यमनमा युद्धविरामका लागि आग्रह

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका छन् । उनले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गरेको समाचारमा जनाइएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एक-एक जनाको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका

दुई महिनामा १६५ अर्ब विप्रेषण आप्रवाह

काठमाडौं : चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो

कर्णाली सत्ता संघर्ष : एक्लिए ओली  

काठमाडौं : मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव तयार भएपछि बढेको कर्णाली प्रदेशको विवादले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । कर्णाली विवाद

दशैंको आज छैटौं दिन, कात्यानीदेवीको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं : नेपालीहरुको महान चाड बडादशैँको छैटौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये छैटौं रुप कात्यायानी देवीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन

नेपाली जनसंपर्क समिति युरोपको अधिबेशन ६ महिना भित्र हुने

नेपाली जन संपर्क समिति युरोपले आगामी अधिबेशन र कार्ययोजना तयार गर्ने बिषयमा युरोपमा रहेका नेपाली काङ्रेशका नेता एबम शुभचिन्तकहरु सँग छलफल र सुझाब सहित बैठक सम्पन्न गरेको छ । समितिका महामन्त्री गंगाधर गौतमका अनुसार नेपाली जनसम्पर्क