दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

एजेन्सी : दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला

देहरादूनमा पिटिएका मध्ये दुई विद्यार्थी भागेर स्वदेश

टीकाको दुई/तीन दिनअघि १८ नेपाली विद्यार्थी दसैं मनाउन घर फिरे । त्यो देखेर अरूलाई पनि दसैंतिहारमा घर जाने रहर लाग्यो । त्यसपछि भारत उत्तराखण्डको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५३ विद्यार्थीले बिदा माग्दै सोमबार संयुक्त निवेदन दिए ।

आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदाइ गरिँदै

काठमाडौं : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो

अर्मेनिया र अजरबैजानबीच युद्धविरामको पालना भएन

एजेन्सी : अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धबिरामको पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो । यी दुई देशबीच गएको आइतबारको मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

जागिर गुमाएका र बेतलवी बिदामा रहेका पत्रकारलाई लेखनवृत्ति दिन महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र

राष्ट्रवादको चर्को भाषण गर्ने वर्तमान सरकार कुटनीतिक पहलमा असफल : पूर्व राजदूत उपाध्याय

कपिलवस्तु : भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले सरकारले नेपालको कुटनीतिक तहको सम्वन्धमा भारत हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढेको आरोप लगाएका छन् । प्रेस यूनियन कपिलवस्तुले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट

विश्व बैंकले नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने

काठमाडौं : विश्व बैंकले कृषि क्षेत्र सम्बन्धित परियोजनाका लागि नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनर्स्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर

कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कात्तिक २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक परिस्थिती र पार्टीको १४ औं महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेसले पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बोलाएको हो

नेपाली कांग्रेसको चियापान स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले कांग्रेसले स्थगित गरेको हो । बिक्रम सम्बत २०३३ सालमा बीपी

विप्लव समूहका कम्पनी कमिमारसहित दुई जना पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई