भारतीय विदेश सचिव हर्षवर्धन दुई दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं : सरकारी र कूटनीतिक तहमा रहँदै आएको झन्डै एक वर्ष लामो संवादहीनता लाई चिर्दै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङला नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् । परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी आज विहान

जीप खसेर त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

चितवन : इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो । सोही

प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूलीमा खस्यो, आमा छोरीसहित तीन जना बेपत्ता

काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप आज बिहान त्रिशूली नदीमा खस्दा आमाछोरी सहित तीन जना बेपत्ता भएका छन् । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको हो । गाडीका चालक सूर्य

पूर्वयुवराज पारस शाह बिरामी

पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । चितवनको नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो । शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज

१९४८ कोरोना संक्रमित थपिए, थप २८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय १० वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या

लैङ्गिक हिंसा तथा विभेदलाई राज्यले सहन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई राज्यले सहन नसक्ने स्पष्ट पारेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना

६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी

अर्थमन्त्री एवं नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

बुटवल : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहले बुटवल नेपालगञ्ज

भारतस्थित बंगालको खाडीमा निवार आँधी, चेन्नईमा भीषण वर्षा

एजेन्सी : भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली आँधीको विकास भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको छ । भारतको मौसम विभागले आँधीले खतरनाक रूप लिने चेतावनी दिएको छ । आँधी आज साँझ तमिलनाडु र

इथियोपियामा जारी द्वन्द्व अन्त नभए मानवीय संघट आउने राष्ट्रसंघको चेतावनी

इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएसँगै