पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा साेमबार साँज बसेको बढुवा समितिको बैठकले!-->!-->!-->…
देशभर १४४७ काेराेनाे संक्रमित थपिए
नेपालमा सोमबार थप १४७४ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १४७४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ ।
!-->!-->!-->!-->…
स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेपछि अर्थमन्त्री पौडेलले ३ सय ९६!-->!-->!-->!-->!-->…
‘विधिविधानलाई बेवास्ता गरी एकलौटी गरे एनआरएनएमा दुर्घटना’
गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले वर्तमान नेतृत्वले विधि विधान उल्लघंन गरि एकलौटी ढंगले पेलेर अघि बढे दुर्घटना निम्तिने चेतावनी दिएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कले शनिवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा!-->…
राजावादीहरु सडक प्रदर्शनमा
राजावादीहरुको एउटा समूहले काठमाडौंको माइतीघर मण्डलमा आज प्रदर्शन गरेको छ ।
राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
!-->!-->!-->!-->!-->…
कुनै हालतमा पनि नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल
इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए।
“नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि!-->!-->!-->…
काेभिडका कारण थप ६ गैरआवासीय नेपालीको निधन
कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।
गैरआवासीय!-->!-->!-->!-->!-->…
मानवतावादी दर्शनको प्रणेता गुरु नानककाे जन्मजयन्ती आज
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले!-->!-->!-->…
साग सम्पन्न भएको १ वर्षपछि खर्च विवरण सार्वजनिक
दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सम्पन्न भएको १ वर्षपछि बल्ल खर्च विवरण सार्वजनिक भएको छ ।
सागमा खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सम्पन्न भएको!-->!-->!-->…
सरकार परिवर्तन निराधार : परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् ।
उनले वर्ष-वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर!-->!-->!-->…