प्रधानमन्त्री ओली आज दाङ जाँदै, राप्ती पुलको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन । राप्ती नदीमा बनेको पक्की पुलको उदघाटन र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी दाङ जान लागेका हुन् । उनले सिसहनियाँ–महदेवा जोड्ने गरी राप्तीमा बनेको पक्की

कांग्रेसमा पौडेल पक्षको बैठक बस्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक साेमबार बस्दैछ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न

विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, सहमति बिपरितका बुदा घुसाउन खोज्दा घोषणापत्र जारी हुन सकेन

लन्डन (जीएनएन) -- गैर आवासीय नेपाली संघद्वारा आयोजित दुइ दिने विशेष केन्द्रिय महाधिवेशनको समापन समारोह घोषणापत्र सम्बन्धि विवादका कारण अवरुद्ध भएको छ। सहमतिको अधिवेशन भनेर शुरु देखि नै भनिए पनि एकलौटी ढंगले घोषणापत्र वाचन गरिए पछि

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी

संसद् विघटन असंवैधानिक भनेर कराउनेहरु संविधान विरोधी : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक

प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन

काठमाडौं : प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित राजपत्रमाथि नै शंका उत्पन्न भएपछि उक्त राजपत्रको वैधानिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ । संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका दाहाल नेपाल समूहका नेताहरु देव गुरुङ,

कोरोना भाइरसका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

लण्डन : कोरोना भाइरस (कोभिड-१९) ‍संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय

आतंकवादी संगठनले हमला गर्ने आशंकामा दिल्लीमा सुरक्षा सतर्कता बढाइयो

एजेन्सी : भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको छ । आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि सतर्कता बढाइएको हो । भारतीय सञ्चारमाध्यमले आगामी मंगलबार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट पुनः निरन्तर सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आजपनि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकोमा आजबाट पुन निरन्तर सुनुवाइ हुने भएको हो । अघिल्लो आइतबारदेखि रिटमा निरन्तर

रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार बढी पक्राउ

एजेन्सी : रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागी हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशव्यापी रुपमा सामाजिक सञ्जालबाट गरिएको आह्वान पछि भएको प्रदर्शनमा सहभागी भएका तीन हजार भन्दा बढी पक्राउ परेका हुन् ।