२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छः प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।
!-->!-->!-->…
कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त
काठमाडौं : कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको!-->…
दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्न अमेरिकाको रोक
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्नमा रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानलाई खारेज!-->…
प्रधानमन्त्री ओलीद्वारा खोप उपलब्ध गराउन बेलायती समकक्षी जोन्सनसमक्ष आग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन् ।
बीबीसी विश्व सेवालाई शुक्रबार बेलुका अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतको!-->!-->!-->…
आज विश्व वातावरण दिवस, राष्ट्रपति भण्डारीद्वारा वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न आह्वान
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।
सबैले आफू वरिपरि रहेको वातावरण!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, को-को भए मन्त्री ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नवनियुक्त तीन!-->!-->!-->…
अस्पताललाई सरकारको निर्देशन- कोरोनाको तेस्रो लहर आउन सक्छ, २० प्रतिशत बेड छुट्याउनू
काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो तथा चौथो लहर आउनसक्ने भन्दै अस्पतालहरूमा आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै!-->!-->!-->…
नेपालमा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार १ सय ८२ पीसीआर परीक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा दुई हजार २९ जनामा कोरोना!-->!-->!-->…
मल अभाव नहुने गरी व्यवस्थापनमा जुट्न कृषि मन्त्री अर्यालको निर्देशन
काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पद्माकुमारी अर्यालले किसानलाई रासायनिक मलखादको अभाव नहुने गरी व्यवस्थापनमा जुट्न निर्देशन दिएकी छन् ।
शुक्रबार कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमन र छलफल कार्यक्रममा मन्त्री!-->!-->!-->…
नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा!-->!-->!-->…