म्यानमारको सेनालाई हतियार नबेच्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभामा पारित
एजेन्सी : संयुक्त राष्ट्रसंघले म्यानमारका सेनालाई हतियार बिक्री नगर्न अरु देशलाई आग्रह गरेको छ ।
गत फेब्रुअरी भएको सैन्य कु पछि संकटमा रहेको म्यानमारलाई हरियार बिक्री गर्न नहुने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले!-->!-->!-->…
विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान!-->…
कांग्रेसद्वारा १४औं महाधिवेशनको संशोधित कार्यतालिका पारित
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राखेको महाधिवेशनको संशोधित!-->!-->!-->…
नेपालमा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ५ सय ६९ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी गर्नुभएको प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै!-->!-->!-->…
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने ४१ राजनीतिक दललाई ५० हजार जरिवाना
काठमाडौं : निर्वाचन आयोगले तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही गरेको छ ।
लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ!-->!-->!-->…
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
काठमाडौं : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद!-->!-->!-->…
आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं : आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका!-->!-->!-->…
बाढीपहिरो पीडितको समस्या समाधानमा केन्द्रित हुन माधव नेपालको निर्देशन
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले निस्वार्थ भावले बाढीपहिरो पीडितको समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा आफु निकट अनेरास्ववियुलाई हेलम्बु बाढी पीडितका लागि राहत तथा स्वास्थ्य!-->!-->!-->…
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी एक महिनासम्ममा!-->!-->!-->…